×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मानव सेवा आश्रम गोरखाको भवन शिलान्यास

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – मानव सेवा आश्रम गोरखाको भवन शिलान्यास गरिएको छ । भवनको एक कार्यक्रम बिच गोरखा नगरपालिका ८ को अर्चले भन्ने स्थानमा शिलान्यास गरिएको हो ।

    भवनको शिलान्यास पछि भएको कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफुले यस अघि देखेको सपना पुरा हुन लाग्दा खुशी भएको बताए । प्रमुख अतिथी मेयर पन्तले गोरखा सदरमुकाम भित्रै मानव सेवा आश्रमको भवन निर्माण गर्ने आफ्नो सपना साकार हुन लागेको भन्दै आगामी दिनमा पनि भवन निर्माणकालागी नगरपालिकाबाट सहयोग जारी रहने बताए ।

    संयुत्त रुपमा भवनको शिलान्यास गरेका पालुङटार नगरपालिकाका मेयर ई.दिपकबावु कडेलले सबै भन्दा ठुलो सेवा मानवी सेवा भएकोले यस्ता कार्यकालागी बन्न लागेको भवनलाई नगरपालिकाले सहयोग उपलब्ध गराउने बताए ।

    करिब १० रोपनी क्षेत्रफलमा फैलिएको उत्त जमिन गोरखा नगरपालिकाले ५० बर्षकालागी आश्रमलाई भोगाधिकार दिएको छ । उत्त जमिनमा २१ हजार स्क्वाएर फिटमा फैलिएको ६ तले भवन निर्माण हुने भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले बताए ।

    भवन निर्माणकालागी प्रदेश सरकार मार्फत ५० लाख र गोरखा नगरपालिकाले पहिलो चरणमा २० लाख रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराएको छ । भवन निर्माणमा ६ करोड ५० लाख रुपैयाँ खर्च हुने संयोजक मास्केले बताए ।

    भवनको मङ्गलबार बिहान मानव सेवा आश्रमका प्रमुख संरक्षक डा.गोबिन्द टण्डन, गोरखा नगरपालिका मेयर राजनराज पन्त, उप मेयर बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिका मेयर ई.दिपकबावु कडेल र उप मेयर पम्फा बसेलले संयुत्त रुपमा शिलान्यास गरेका थिए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र गोरखा उद्योग बाणिज्य संघमा अध्यक्ष जीवनज्योति श्रेष्ठ र गोरखा नगरपालिका ८ का वडाध्यक्ष कृण्णबहादुर खत्रीले शुभ कामना मनतब्य राखेका थिए ।

    गोरखा आश्रम बालबालिकाहरुकोलागी अध्ययन केन्द्र बनाईएको छ । यहाँ अहिले विभिन्न जिल्लाका अभिभावक विहिन ४१ जना बालबालिकाहरुले आश्रय लिदै आएको छ । सबैलाई निजी स्कुलमा अध्यापन गराईएको मानव सेवा आश्रम गोरखाले जनाएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.