गोरखा – गोरखा सदरमुकामको १ जना पुरुषलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा गोरखा नगरपालिका १ निवासी ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनायले पुष्टी गरेको हो ।
कोरोना संक्रमण देखिएका पुरुष कन्ट्याक ट्रेसिङमा परी स्वाब लिएका ब्यत्ति भएको निर्देशनालयले जनाएको छ ।





















