×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाका सवै स्थानीय तहमा जनयुद्ध दिवस मनाइयो

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखाको सबै स्थानिय तहमा २६ औं जनयुद्ध दिवस मनाइएको छ । तत्कालिन नेकपा माओबादीले २०५२ साल फागनु १ गते जनयुद्धको सुरुवात गरेको ऐतिहासिक दिनको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले जिल्लाको ११ वटै स्थानिय तहमा कार्यक्रम गरेको हो ।

    नेकपा गोरखा नगरपार्टीको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे अहिलेका सवैखालका उपलब्धी जनयुद्धको प्रतिफल भएको बताए । उनले जनयुद्ध नेपाली राजनीति मात्र नभएर बिश्व राजनीतिक आन्दोलनको नमुना भएको भन्दै जनयुद्धबाट प्राप्त उपलब्धीलाई कसैले खोस्न नसक्ने बताए ।

    जनयुद्ध दिवसको अबसरमा जिल्लाको गण्डकी गाउँपालिकामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरिराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संबिधान उल्लंघनको जनताले रक्षा गर्ने अबस्थामा पुगेको बताए । उनले संबिधानमा हुदै नभएको अधिकारको प्रयोग गरेर ओलीले संसद बिघटन गरेपनि लाखौ जनता त्यसको बिरुद्धमा सडकमा उत्रिए पछि सरकार अत्तालिएको समेत बताए ।

    त्यस्तै गरी आरुघाट गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवंम गोरखा जिल्लाका अध्यक्ष लेखबहादुर थापाले जनयुद्धलाई धारे हात लगाउने ओलीले अहिले माओबादी नेताहरुलाई आफ्नो पक्षमा ल्याउन झुटको खेती गर्दै हिडेको आरोप लगाए । उनले ओलीले सत्तामा पुग्नका लागि मात्र पार्टी एकता गरेको भन्दै जनताले ओलीको सबै ब्यवहार बुझी सकेको बताए ।

    सिरानचोक गाउँपालिकामा आयोजित कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धितालले जनयुद्धले एजेण्डालाई स्थापित गर्ने अबस्थामा राजनीति पुगेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली धोका दिएको आरोप लगाए ।

    उता भीमसेन थापा गाउँपालिकामा पार्टीका केन्द्रीय सदस्य सुशिला सिंखडा, शहिद लखन गाउँपालिकामा केन्द्रीय सदस्य अमर तमु, बारपाक सुलिकोट गाउँपालिकामा पार्टीका गण्डकी प्रदेश कमिटिका सदस्य बिष्णु भट्ट, पालुङ्गटार नगरपालिकामा गण्डकी प्रदेश कमिटिका कार्यालय सदस्य हितबहादुर कंडेल, धार्चेमा गाउँपालिकामा नेता छमबहादुर गुरुङ्ग लगायतका नेताहरुले सम्बोधन गरेको नेकपा गोरखाले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.