×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३१ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सरकार बलात्कारी र हत्याराको संरक्षण गर्न लागि परेको नेविसंघ गोरखाको आरोप

  •  गोरखा समाचार
  • सोमबार, माघ २६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नेपाल बिद्यार्थी संघ गोरखाले सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको आरोप लगाएको छ ।

    संघले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको ज्ञापन पत्रमा बलात्कारी र हत्याराको संरक्षणमा सरकार लागि परेको आरोप लगाएको हो ।

    संघका जिल्ला अध्यक्ष सुवास अधिकारीको टोलीले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाइ एक ज्ञापन पत्र दिदै बलात्कारी र हत्यारालाई कडा सजाय दिनुको साटो सरकार त्यस्ताको संरक्षणमा लागेको भन्दै वर्तमान सरकार जनतालाई सुरक्षा दिने दायित्वबाट पन्छिएको आरोप समेत लगाएको छ ।

    प्रमुख जिल्ला अधिकारी भट्टराईलाइ बुझाएको ज्ञापन पत्रमा ‘किशोरीहरुको बलात्कार गरी हत्या गरिदा उक्त घटनाका अपराधीहरुलाई कडा कारवाही गर्नुको सट्टा उल्टै सरकार बलात्कारी र हत्याराको संरक्षण गर्न लागि परेको हुनाले हाम्रो समाजमा यस्तो अमानविय र क्रुर घटनाले प्रसय पाउदै गएको हाम्रो ठहर छ’ भन्दै ‘प्रायः जनविरोधी कार्य गर्न उद्यत रहेको वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षा दिनु आफ्नो पहिलो दायित्व हो भन्ने कुरा नभुलोस भनेर खबरदारी गर्न चाहन्र्छौ’ समेत भनिएको छ ।

    ‘मानवतालाई नै कलंङ्कित पार्ने यस्ता प्रकृतिका घटनाहरुको घोर निन्दा र भत्सना गर्दै बतात्कार जस्ता क्रुर र जघन्य अपराधमा संलग्नहरुलाई तत्काल हदै सम्मको कारवाही गर्न सरकार संग जोडदार माग गर्दर्छौ’ संघले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

    संघले गोरखा सदरमुकामको एक बिद्यालयमा ४ बर्षिया बालिकालाई १३ बर्षका बालकले गरेको जबस्जस्ती करणीको सन्दर्भ निकाल्दै घटनाले आफुहरुलाई स्तब्ध बनाएको समेत जनाएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, माघ २६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.