गोरखा – जिल्लाको पालुङटार नगरपालिका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
पालुङटार नगरपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
संक्रमण देखिएका पुरुषका क्षेयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा संक्रमण देखिएको हो ।





















