×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्वास्थ्कालागि बदाम खानुको फाइदाहरु

  •  गोरखा समाचार
  • शनिबार, माघ १०, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं – बदामलाई नेपाली काजु भन्ने गरिन्छ । सायदै हामी नेपालीले यो जाडोमा बदान नखाने मानिस बिरलै भेट्छौ । जानेर नजानेर जाडोका बेलामा घाम ताप्दै बदाम खानु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ ।

    बदामले छालामा चमक ल्याउछ भने हडीलाई पनि मजबुत बनाउछ । एक अध्ययन अनुसार बदाम नियमीत सेवन गर्दा एसिडीटीको समस्याबाट छुटकारा पाउन सकिन्छ भने भोक नलाग्नेहरुलाई समेत यसले भोक जगाउने काम गर्दछ ।

    महिलाले नियमीत रुपमा बदाम सेवन गर्दा प्रजनन् क्षमतामा सहयोग पुग्ने गर्दछ । बदामा ट्राइपटोपन नाम तत्व भएका कारण यसले डिप्रेसनबाट समेत सहजै जोगाउन मद्वत गर्दछ ।

    आउनुहोसा बदाम खादा हुने फाइदाहरु जानी राखौं

    • नियमित बदामको सेवनले छाला र हाडलाई फाइदा पुरयाउँछ ।
    • स्ट्रोक तथा पेट सम्बन्धी रोगहरु निको पार्छ ।
    • फोक्सोलाई मजबुत बनाउँछ ।
    • ग्याँस र एसिडिटीको समस्याबाट छुट्कारा दिन्छ ।
    • भोक नलाग्ने समस्या हटाउँछ ।
    • गर्भवती महिलाहरुलाई यसले फाइदा पुरयाउँछ ।
    • बदामको प्रयोगले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।
    • बदाम खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।
    • महिलाको प्रजनन क्षमतामा वृद्धि गर्छ ।
    • बदाममा भिटामिन सी भएका कारण रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मद्दत गर्छ ।
    • बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।
    • बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।
    • तौल कम गर्छ ।
    • बदाम एन्टिअक्सिडेन्ट र मिनरल्सले हुने कारण यसले स्ट्रोक र मुटु सम्बन्धि समस्याको खतरालाई कम गर्छ ।अमेरिकामा
    • भएको एक अनुसन्धान अनुसार जो महिला वा पुरुष हप्तामा कम्तीमा २ पटक बदामको सेवन गर्छन् त्यस्ता महिलालाई कोलोना क्यान्सर हुने खतरा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कम हुन्छ ।

    यस्तो अवस्थामा भने बदाम नखानुस

    • तपाईलाई पाचनसँग सम्बन्धित समस्या छ भने ।
    • नियमीत रुपमामा औषधि लिइरहनुभएको छ भने ।

    एजेन्सीकाे सहयाेगमा

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, माघ १०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
    प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.