×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाका पत्रकार नरहरी सापकोटालाई काउन्सीलले सम्मान गर्दै

  •  गोरखा समाचार
  • बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखाका पत्रकार नरहरी सापकोटालाई नेपाल प्रेस काउन्सीलले सम्मान गर्ने भएको छ ।

    कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरेको सापकोटालाई काउन्सीलले सम्मान गर्न लागेको हो ।

    पत्रकार सापकाेटा गाेरखा जिल्लामा बसेर गाेरखामा रहेकाे रेडियाे गाेरखा, दराैदी दैनिक र राजधानीबाट प्रकाशित हुने नागरिक दैनिककालागी काम गर्दछन् । साथै उनी नेपाल पत्रकार महासंघ गाेरखा शाखाकाे सचिब समेत हुन् ।

    काउन्सीलले देशै भरका ३५ जना पत्रकारहरु सम्मान गर्ने निर्णय भएको जनाएकाे छ ।

    सम्मानित हुने पत्रकारहरू :

    १) इश्वरी बराल थाहा सञ्चार नेटवर्क, काठमाडौं
    २) प्रकाश पन्त विविसी नेपाली सेवा, सुर्खेत
    ३) पूर्णचन्द्र घिमिरे रेडियो नेपाल, काठमाडौं
    ४) बिनु तिम्सिना नेपाल टेलिभिजन, मोरङ
    ५) इन्द्रप्रसाद पौडेल कान्तिपुर टेलिभिजन, कास्की
    ६) नरेन्द्र मानन्धर इमेज च्यानल, काठमाडौ प्रतिष्ठान
    ७) सिजर्ना बराल, हिमालय टिभी, अष्ट्रेलिया
    ८) बिज्जु महर्जन कान्तिपुर दैनिक, फोटो पत्रकार
    ९) दमन राई नागरिक दैनिक, खोटाङ
    १०) फातिमा बानु कान्तिपुर दैनिक, काठमाडौं
    ११) जिवन लामा नेपाल समाचारपत्र दैनिक, दोलखा
    १२) लक्ष्मी बस्नेत हिमाल खबर पत्रिका, काठमाडौं
    १३) खेमराज वली, अनलाइन खबर, अष्ट्रेलिया
    १४) ललित बुढा, सुर्खेत
    १५) नरहरी सापकोटा नागरिक दैनिक, गोरखा
    १६) शंकर धामी दार्चुला सन्देश दैनिक
    १७) सरोज ढुंगेल गोरखापत्र दैनिक, काठमाडौं
    १८) शिवराज भट्ट, अन्नपूर्ण पोष्ट, कैलाली
    १९) राधेश्याम खतिवडा चितवन पोष्ट, चितवन
    २०) चन्दमणि भट्टराई काठमाडौं अनलाइन
    २१) डुन्डुराज आचार्य न्यूज कारोबार अनलाइन,
    २२) धु्रव लम्साल राजधानी दैनिक, काठमाडौं
    २३) नमिन ढकाल लोक सन्देश अनलाइन, इलाम
    २४) फणीन्द्र फुयाँल झिल्को अनलाइन, काठमाडौं
    २५) रामहरी कार्की दैनिकी न्यूज अनलाइन, ललितपुर
    २६) संगीन शर्मा काँचुली खबर अनलाइन, बाँके
    २७) शिवराज योगी अक्षरपाटि अनलाइन, काठमाडौं
    २८) सिर्जना तिम्सिना मिर्मिरे अनलाइन, काठमाडौं
    २९) सुरेश विडारी अनलाइन खबर डटकम, पर्सा
    ३०) भगवती थापा रासस, भक्तपुर
    ३१) रामकृष्ण लामिछाने पर्वत
    ३२) महेश्वर गौतम राजधानी दैनिक,
    ३३) पोषनाथ अधिकारी धादिङ,
    ३४) शिव सिलवाल एनटिभी धादिङ,
    ३५) श्रीजनकुमार झा काठमाडौ

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, माघ ०७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.