×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पत्रकारहरुकाे प्रबर्द्नात्मक भ्रमण सम्पन्न, पर्यटकलाइ स्वागत गर्न आतुर ढोरपाटनबासी

  •  गोरखा समाचार
  • बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – कोरोना महामारिका कारण अहिले नेपालको मात्रै नभै बिश्वभरिको आर्थिक क्रियाकलापमा सुस्ती आएको छ । महामारीकै कारण नेपाल जस्ता अति बिपन्न राष्ट्रहरुमा यसको उच्च प्रभाब परेको देखिन्छ ।

    कोरोना महामारिले शिथिल अर्थतन्त्र र पर्यटन क्षेत्रको उत्थानकालागि भन्दै गण्डकी प्रदेशमा यो क्षेत्रसंग सम्बन्धित संघ संस्था र सरकारी निकाय क्रियाशिल हुन थालेका छ्न् ।

    यसैबिच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पर्यटन पुनःर्जागरणका निम्ति नेपाल पर्यटन बोर्डको सहयोगमा गण्डकी प्रदेशमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।

    नवलपुरबाट शुरु भएको प्रबर्द्धन यात्रा पोखरा हुँदै बाग्लुङको ढोरपाटन सम्मको यात्रा तय गर्दै पुनःपोखरामा पुगि समापन भएको थियो । गण्डकी प्रदेशका विभिन्न संचार माध्यममा क्रियाशिल डेढ दर्जन पत्रकारहरुको टोलिले प्रदेशका बिभिन्न पर्यटकिय गन्तव्यहरुको भ्रमण सहित स्थानीय र सरोकारवालाहरुसङ्ग कोरोना कहर पछिको अबस्था र अबको समाधान खोज्ने क्रममा अन्तरक्रिया समेत गरेको थियो ।

    गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माको संयोजनमा शुरु भएको प्रबर्द्धनात्मक यात्रा पोखरा हुँदै बाग्लुङ पुगेको थियो । सो टोलिले पत्रकार महासंघ बाग्लुङको कार्यालयमा एक विशेष कार्यक्रम को आयोजना गरि अन्तर्क्रीया सम्पन्न गरेको महासंघ बाग्लुङका अध्यक्ष दिल श्रीसले बताए ।

    तत्पश्चात टोलिले बाग्लुङको नयाँ पर्यटकिय गन्तव्य पन्चकोट हुँदै नेपालको एक मात्रै सिकार आरक्षको रुपमा रहेको ढोरपाटन शिकार आरक्षणको स्थलगत अबलोकन सहित त्यहाँका स्थानिय र पर्यटन सम्बन्धि निकाय तथा आरक्षण ब्यबस्थापन संग अन्तर्क्रीया ग¥यो ।

    कार्यक्रममा सो स्थानका स्थानियहरुले आफुहरु पर्यटकहरुको स्वागत गर्न आतुर भएको भन्दै घुम्न आउन आग्रह गरे । सो अबसरमा आरक्ष सुरक्षार्थ खटिएको शत्रुमर्दन गुल्मका गुल्मपति नरेश अर्यालले बाटोको ब्यबस्थित पुर्बाधार तयार हुँदै गरेको र सो निर्माण सम्पन्न पछि त्यहाँको पर्यटनले थप उचाइ लिने बिश्वास ब्यक्त गरे । कार्यक्रममा रेन्जर प्रकाश पोख्रेलले आरक्षको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।

    टोलिले बाग्लुङको अर्को पर्यटकिय स्थान तारा खोला गाउँपालिकाको स्थलगत अबलोकन गरि त्यहाँका स्थानिय सङ्ग साक्षात्कार गर्यो । कार्यक्रममा ताराखोला गाउँ पालिकाका अध्यक्ष प्रकाश घर्ती मगर लगायतका पदाधिकारी र स्थानियहरुले सो पालिकाको पर्यटनका विशेषताहरुको बारेमा टोलिलाइ अबगत गराएको थियो ।

    अध्यक्ष घर्ती मगरले स्थानीय उत्पादनसँग जोडेर गाउँपालिकाले कृषीमा आधारित पर्यटनको राम्रो सम्भावना रहेको भन्दै पत्रकारहरुलाइ सोहि अनुसार प्रचार गरिदिन आग्रह गरे ।

    गण्डकी देशको महत्वपुर्ण पर्यटनको केन्द्रबिन्दु र संभावना भएको प्रदेश भएकोले कोरोना महामारीका कारण सृजित अप्ठ्यारोहरुको पहिचान सहित निराकरणका उपाय खोज्दै यसलाइ पुरानै लयमा फर्काउनु हामी सबैको कर्तब्य भएको हुदा पत्रकार महासंघ यसमा लागि पर्ने अध्यक्ष त्रिभुवन पौडेलले बताए ।

    उनले पत्रकारिता क्षेत्र मार्फत थप पर्यटन प्रबर्द्धनका कार्यक्रम तय गरिने प्रतिक्रीया दिए । महासचिब गणेश पौडेलले पर्यटकिय गन्तब्यहरुको समस्याको पहिचानमा कार्यक्रम सफल भएको दाबी गर्दै पर्यटनको पुनरुत्थानमा आ-आफ्नो क्षेत्रबाट लागि पर्न प्रदेश बासिलाइ आह्वान समेत गरे ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.