×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३७ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

खुल्ला दौड सेनाको पोल्टामा

  •  गोरखा समाचार
  • सोमबार, पुष २७, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – पृथ्वी जयन्तीको अशवरमा भएको खुल्ला दौड प्रतियोगितामा सेनाका ४ जना जवानले जित हात पारेको छ ।

    गोरखा युथ क्लब र गोरखा नगरपालिकाको संयुत्त आयोजनामा भएको दौडमा रणसिंह दल गणका ४ जना जवानहरुले जित हात पारेको हो । सोही दौडमा १ जना सर्व साधारण भने तृतिय भएको छ ।

    जितहात पार्नेमा नेपाली सेनाका जर्सि नम्बर ७ का रामजी बस्नेतले निर्धारीत दुरी २३।२५ मिनेटमा पार गरी प्रर्थम भएको छ भने जर्सि नम्बर २१ का नेपाली सेनाकै सुनिल थापाले २५.२५ मिनेटमा दुरी पार गरी द्वितीय स्थान प्राप्त गरेको छ ।

    त्यस्तै गरी सोही दौडमा जर्सि नम्बर २२ का पुर्णबहादुर गुरुङ तृतिय भएका छन् । गुरुङ भने सर्व साधारण ब्यत्ति हुन ।

    दौडमा चौथो र पाँचौ पनि नेपाली सेनाकै जवानले जित हात पारेको छ । जर्सि नम्बर १२ र १० का क्रमश सुरुज योगी र सुमन मगरले जित हात पारेको हो । तृतिय, चौथो र पाँचौ हुनेले क्रमश.२५.४५, २५.५५ र २६ मिनेटरमा निर्धारीत दुरी पार गरेका थिए ।

    गोरखाको पश्चालङ चौताराबाट सतिपिपल हुदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपीचोक हुदै पदेलीबाट ठुलो आँगन सम्मको दुरी कायम गरीएको थियो ।

    महिला तर्फ गोरखाकी बयलकोटी प्रथम

    खुल्ला दौडमा महिलाहरुले पनि सहभागीता जनाएका थिए । ६ जना महिला सहभागी भएको उत्त दौडमा गोरखा नगरपालिका सिमलगैरीकी पबित्रा बयलकोटीले निर्धारित दुरी ३२.०८ मिनेटमा पार गरेकी थिईन । त्यस्तै गरी दौडमा सहभागी अन्य ३ महिला भने नेपाली सेनाको रणसिंह दल गणकाले जित हात पारेको छ ।

    जर्सि नम्बर २४ की र्सिजना पौडेलले ३२.१९ मिनेटमा, जर्सि नम्बर २० की रिना श्रेष्ठले ३३.४० मिनेटमा र जर्सि नम्बर २६ की संगिता रानाभाटले ३४.४६ मा निर्धारीत दुरी पार गरेकी थिईन ।

    बिजेता सबैलाई भोली (मङ्गलबार) एक कार्यक्रम बिच पुरस्कार प्रदान गरिने युथ क्लव अफ गोरखाका अध्यक्ष सुमन गुरुङले जनाकारी दिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, पुष २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.