×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

गण्डकी प्रदेश फुटबल संघको अध्यक्षमा लोकेन्द्र गुरुङ

  •  गोरखा समाचार
  • आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा – गण्डकी प्रदेश फुटबल संघको अध्यक्षमा लोकेन्द्र गुरुङ चयन भएका छन ।

    गोरखामा सम्पन्न भेलाले लमजुङ जिल्ला फुटबल संघका अध्यक्ष लोकेन्द्र गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

    गण्डकी प्रदेशका ८ जिल्लाका अध्यक्ष तथा प्रतिनिधी सहितको भेलाले प्रवक्ता सहित १८ सदस्यिय कार्यसमिती निर्विरोध चयन गरेको छ ।

    चयन भएकाहरुमा वरिष्ठ उपाध्यक्षमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्षमा बागलुङका रामराज गुरुङ, नवलपुरका सेतबहादुर पुन र मनाङका निरज गुरुङ रहेका छन् । त्यस्तै गरी गोरखा फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ महासचिबको चयन भएको छ ।

    त्यस्तै तनहुँका ज्योती श्रेष्ठ, गोरखाका प्रेम बहादुर गुरुङ, कास्कीका प्रितम गुरुङ र स्याङजाका प्रकाश पगेनीलाई सहायक महासचिबमा चयन भएका छन् भने स्याङजा जिल्ला फुटबल संघका अध्यक्ष मुक्त राना कोषाध्यक्ष र कास्कीका नरबहादुर गुरुङ सह कोषाध्यक्षमा चयन भएका छन ।

    कार्यसमितीको सदस्यहरुमा नवलपुरका दिलकुमारी घिमिरे, मनाङका वेदवहादुर गुरुङ, गोरखाका सुमन गुरुङ, कास्कीका हरि खडका र लमजुङका विनोद गुरुङ चयन भएका छन् । प्रदेश फुटबल संघको प्रवक्तामा कास्कीका रमेश कार्कीलाई चयन गरिएको छ ।

    अघि अध्यक्ष रहेको धरमबहादुर लामिछानेको समितीले केन्द्रलाई प्रतिवेदन नवुझाए पछि समिती पुनःर्गठन गरेको हो ।

    एन्फाका उपाध्यक्ष कृष्ण थापा प्रमुख अतिथी रहेको भेलामा उपाध्यक्ष शिक्षित पराजुली, महासचिब इन्द्रमान तुलाधर, सह–महासचिबद्वय प्रकाश पगेनी, विश्व पौडेल लगाएत केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।

    पुनर्गठित कार्यसमितीको कार्यकाल ४ वर्षको हुने छ ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    आइतबार, पुष १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.