×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

डर्टमण्ड घरमै पराजित

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं – लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा पुनरागमन जित हात पारेको छ । बायर्नले शनिबार राति भएको खेलमा भीएफबी स्टुटगार्टलाई उसैको मैदानमा ३(१ ले पराजित गरेको हो ।

    टानगुए कुलिबेलीले २०औं मिनेटमा गोल गर्दै घरेलु टोली स्टुटगार्टलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ३८औं मिनेटमा बायर्नका लागि किंग्सले कोमनले बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि नै स्टुटगार्टले फेरि अग्रता लिएको थियो । तर फिलिप फोएस्टरले गरेको गोललाई भिएआर रेफ्रीले मान्यता दिएन ।

    पहिलो हाफको इन्जुरी टाइममा रोवर्टो लेवान्डोस्कीले गोल गरेपछि बायर्नले २(१ को अग्रता बनायो । ८७औं मिनेटमा डुगलास कोस्टाले गोल गर्दै बायर्नको जित पक्का गरे ।
    जितपछि ९ खेलबाट २२ अंक जोड्दै बायर्न शीर्ष स्थानमा यथावत छ । समान खेलबाट ११ अंक रहेको स्टुटगार्ट १०औं स्थानमा छ ।

    बुण्डेसलिगाकै अर्को खेलमा बोरुसिया डर्टमण्ड घरेलु मैदानमै एफसी कोल्नसंग २(१ ले पराजित हादै तेस्रो स्थानमा झर्दा अर्निया बिलेफेल्डलाई २(१ ले पराजित गर्दै आरबी लाइपजिग दोस्रो स्थानमा उक्लेको छ ।

    डर्टमण्डलाई उसैको मैदानमा पराजित गर्न कोल्नका लागि एल्से स्खिरीले दुवै गोल गरे । उनले नवौं र ६०औं मिनेटमा गोल गरे । डर्टमण्डका लागि थोर्गन हाजार्डले ७४औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

    उता लाइपजिगलाई जित दिलाउन एल्जेलिनोले २९औं र क्रिस्टोफर एनकुन्कुले ४७औं मिनेटमा गोल गरे । बिलेफेल्डका लागि फाबियन किओसले ७५औं मिनेटमा एक गोल फर्काए ।

    जितपछि ९ खेलबाट २० अंक जोड्दै लाइपजिग दोस्रो स्थानमा उक्लेको छ भने समान खेलबाट १८ अंक रहेको डर्टमण्ड तेस्रोमा झरेको छ । एक खेल कम खेलेको बायर लेभरकुजन पनि १८ अंकसहित चौथो स्थानमा छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.