×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दुई सयभन्दा बढी गीत गाएका कृष्ण मायालु पर्खाउँदै

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यिनी हुन् मायालुको पर्खाइमा परेका गायक अर्थात् कृष्ण काफ्ले। हुन त यिनलाई देख न चम्पा, सुन न चम्पा भनेर बोलाउनेहरू पनि कम छैनन्। ‘पर्ख–पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समातेर सँगै भागौंला’, चलचित्र मंगलम्को यो गीतले उनलाई नेपालको रेलभन्दा पनि चर्चित बनाइदियो।

    तिम्रो पिक्चर हिट, तिमी ताला म हुँ चाबी, मैले बोलको छैन ढाँटेरजस्ता दर्जनौं हिट गीतका गायक कृष्ण पछिल्लो समय प्लेब्याक मात्रै होइन आधुनिकदेखि राष्ट्रिय गीतसम्मका लागि पछ्याइन्छन्। डेढ दशकदेखि गीतसंगीतमा बिताएका उनले हालसम्म दुई सयभन्दा बढी गीत गाएका छन्।

    मुम्बईमा जन्मिए उनको पुख्र्यौेली घर स्याङ्जा हो। बुवाको भारतमा सरकारी जागिर भएकाले उतै जन्मेहुर्केका उनको परिवार पछि नवलपरासी बसाइँ स¥यो। २०६२÷०६३ सालदेखि गीतसंगीतको अवस्था बुझ्न काठमाडांै आउजाउ गरिरहन्थे। काठमाडौं बसाइका क्रममा उनले सुरुमा गायक तथा संगीतकार नरहरि प्रेमीसँग श्रुतिसंगीत विद्यालयमा संगीत सिक्न थाले।

    यसरी अगाडि बढ्दै जाँदा उनले केही फिल्ममा पनि अभिनय गरे। हाम्रो माया जुनी जुनीलाई, ब्रेक फेल, अन्दाजलगायतका फिल्म खेलेर कृष्णले अभिनयको रहर पूरा गरे। आफ्नै रचनामा आँसुमा डुबाउन्न भन्थेउ बोलको गीतबाट रेकर्डिङ सुरु गरेका उनले फिल्म दबाबमा समावेश तिम्रो पावरफुल बैंसको झड्काले बोलको गीतबाट प्लेब्याक गायन सुरु गरेका हुन्। उनले अहिलेसम्म लभ यु बाबा, छक्कापञ्जा, किस्मत २, मंगलम्, रुद्र, वृन्दावन, मारुनीलगायतका दुई दर्जन फिल्ममा स्वर दिएका छन्। ‘यसक्रममा विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म लभ यु बाबा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता हुँदा मैले यसको टाइटल गीतबाट पाश्र्वगायकको प्रमाणपत्र पाएँ’, कृष्णले भने।

    २०७४ र २०७५ सालमा फिल्म छक्कापञ्जाको देख न चम्पा बोलको गीतबाट लक्स कामना फिल्म अवार्ड, डी सिने अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, राप्ती म्युजिक अवार्डलगायत विभिन्न्न अवार्ड चुमिसकेका उनले २०७२ सालमै माया बस्यो जुनेली रातैमा बोलको गीतबाट म्युजिक खबर अवार्डमा उत्कृष्ट पप गायनको अवार्ड जितेका थिए। त्यसैगरी पर्ख पर्ख मायालुबाट कालिका म्युजिक अवार्डमा वर्षकै सर्वोत्कृष्ट लोकप्रिय चलचित्र गीत र वर्षकै सर्वोत्कृट पाश्र्व गायकको अवार्ड चुमेका थिए।

    स्टेज तताउने गीतहरू भएकाले देशदेखि विदेशसम्मका स्टेज कार्यक्रमका लागि उनको डिमान्ड छ। त्यस क्रममा उनले ४० भन्दा बढी देशमा स्टेज कार्यक्रम गरिसकेका छन्। नेपालकै पूर्वदेखि पश्चिमसम्मका महोत्सवमा उनले गीत गाएका छन्।
    भन्छन्, ‘म आफ्नै गीतको लिपसिङमा देखिँदा पनि धेरैले तपाईं आफैं खेल्नुपर्छ भन्नुहुन्छ। जसका कारण एक दर्जन भिडियो खेलेको छु। तीतो सत्यमा खेलेको अनुभव अहिले आफ्नै म्युजिक भिडियोमा सँगालिरहेको छु।’ थुप्रै सम्मान र पुरस्कार पोल्टामा पारेका कृष्णले संविधान दिवसका अवसरमा जनसेवाश्री पञ्चमबाट विभूषित गरिएको छ।

    ‘केही नयाँ गीत तयार हु“दैछन् भने केही गीतको भिडियो सुटिङ गर्ने योजना छ। बेलायतमा पनि पहिले जति दर्शक नभए पनि कार्यक्रमको कुरा आएको छ,’ उनले अहिलेको व्यस्तता सुनाए।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.