×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आईपीएल : बैंगलोरविरुद्ध मुम्बई ५ विकेटले विजयी

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ। शेख जायद रंगशालामा भएको खेलमा मुम्बई ५ विकेटले विजयी भएको हो।

    टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि बैंगलोरले पहिलो ब्याटिङ गर्दै ६ विकेट गुमाएर मुम्बईलाई १६५ रनको लक्ष्य दिएको थियो। जवाफमा मुम्बईले १९.१ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

    चोटका कारण नियमित कप्तान रोहित शर्माबिना उत्रिएको मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट ७९ रन बनाए। उनले ४३ बलमा ३ छक्का र १० चौका हिर्काए। त्यस्तै इसान किशनले २५ तथा ओपनर क्वीन्टन डि ककले १८ रनको योगदान गरे। कप्तानी सम्हालेका किएरोन पोलार्डले १ बलमा चौका हिर्काए।

    बैंगलोरका मोहम्मद सिराज र युजवेन्द्र चाहलले समान २/२ विकेट लिए भने क्रिस मोरिसले १ विकेट हात पारे।

    यसअघि ब्याटिङ गरेको बैंगलोरका देवदत पडिक्कलले ७४ रन बनाए। उनले ४५ बलको सामना गर्दै १ छक्का र १२ चौका हिर्काए। त्यस्तै जोश फिलिपले ३३ तथा एबी डिभिलियर्सले १५ रन बनाए।

    मुम्बईका लागि जसप्रित बुम्राहले ३ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्ट र राहुल चाहरले १/१ विकेट हात पारे भने किएरोन पोलार्डको नाममा पनि १ विकेट रह्यो।

    जितसँगै मुम्बईले स्पष्ट अग्रता कायम गरेको छ। १२ खेल खेलेको मुम्बईले ८ खेलमा जित हात पार्दै १६ अंक बटुलेर शीर्षस्थान कायम राखेको छ। त्यस्तै समान खेल खेलेको बैंगलोर ७ मा जित निकाल्दै नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ। बैंगलोरलाई पछ्याउँदै समान खेलमा जित निकालेको दिल्ली क्यापिटल्स तेस्रो स्थानमा रहेको छ।

    आजको खेल चेन्नई सुपर किंस र कोलकाता नाइट राइडर्सबीच हुनेछ। खेल बेलुकी ७: ४५ बजे सुरु हुनेछ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.