×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आईपीएलका दुई खेल : कोलकत्ता र पञ्जाबको जित, दिल्ली र हैदराबाद पराजित

  •  गोरखा समाचार
  • आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएका दुई खेलमा कोलकत्ता नाइट राईडर्स र किङ्स इलाभेन पञ्जाब विजयी भएका छन् । कोलकत्ताले दिल्लीलाई पराजित गरेको हो भने पञ्जाबले नराइजर्स हैदराबादलाई पराजित गरेको हो ।

    शनिबार भएको पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली ५९ रनले पराजित भएको हो ।

    टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्ली १३५ रनमा समेटियो । उसले २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन बनाएको हो ।

    दिल्लीका लागि कप्तान श्रेयस एयर ४७, ऋषब पन्त २७, शिम्रन हिटमायरले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कोलकाताका भरुण चक्रवर्तीले दिल्लीका ५ विकेट झारे भने पाट कुमिन्स ३ र लक्की फर्गुसनले १ विकेट हात पारे ।

    कोलकाताका लागि नितेश रानाले ८१ रन बनाए भने सुनिल नारिनले ६४ रन जोडे । रानाले ५३ बलमा ८१ रन बनाएका थिए भने नारिनले ३२ बलमा ६४ जोडेका हुन् । यी दुई ब्याट्सम्यानले ११५ रनको साझेदारी गरे ।

    कोलकत्ताका लागि अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गरेनन् । दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २/२ विकेट हात पारे ।

    यो हारसँगै दिल्लीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । ११ खेलमा १४ अंक जोडेको दिल्ली तालिकाको दोस्रो स्थानमा छ ।

    त्यसैगरी शनिबार साँझ भएको अर्को खेलमा पन्जाबले हैदराबादलाई पराजित गरेको छ ।

    टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १२७ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद पराजित भएको हो । १९ ओभर ५ बलमा अलआउट हुँदै हैदराबादले ११४ रन मात्र जोड्न सक्यो ।

    हैदराबादका लागि कप्तान डेभिड वार्नरले ३५, विजय शंकर २६, जोनी बेयरस्टो १९ रनमा समेटिँदा मनिस पाण्डेले १५ रन बनाए । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३/३ विकेट लिए भने मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले १/१ विकेट लिए ।

    पन्जाबका लागि निकोलस पुरन ३२, कप्तान केएल राहुल २७, क्रिस गेल २०, सन्दिप सिंहले १७ रन बनाउँदा ग्लेन म्याक्सवेलले १२ रन जोडे । हैदराबादका रासिद खान, सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए ।

    यो जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । तालिकाको छैटौं स्थानमा रहेको हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.