×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आमाले आफ्ना किशोरी छोरीहरुलाई नसिकाई नहुने केही कुराहरु

  •  गोरखा समाचार
  • सोमबार, असोज १९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिशेषत हाम्रो समाजमा छोरी अलि ठुली हुद थाले पछि आमाबावुको चिन्ता बढ्दै जान्छ । त्यो स्वभाविक पनि हो । हाम्रो समाज नै यस्तो छ कि छोरा सबै संस्कार दिएता पनि छोरीलाई कुनै पनि संस्कार सिकाईदैन ।

    उनीहरुको लालनपालन, शिक्षा, संस्कार, परिवेस साथीभाइको संगत आदी इत्यादी कुराले छोेरीको उमेरसँगै अभिभावकलाई पिरोल्न थाल्छ।

    हरेक अभिभावकको चाहाना हुन्छ आफ्ना छोराछोरी शिक्षित, सभ्य र अरु भन्दा फरक र बाआमाको नाम राखुन। अझै भन्ने हो भने हामी हाम्रो छोराछोरीले राम्रो काम गरेर आमाबावुको नाम राखोस भन्ने चाहान्छौ ।

    के त्यसो भए हामीले हाम्रा छोराछोरीलाई उनीहरुले जान्नै पर्ने शिक्षा दिएका छौ त ? सामान्य पनि छोरा दिन भरी घर बाहिर रहदा आमाबावुको चिन्ता केही हुदैन तर जब छोरी केही समयको लागी घर बाहिर निस्कन्छीन आमाबावुको मुटुको धडक बढदै जाने गर्दछ ।

    असल संस्कार दिन उनीहरुको मनोभावना परिवर्तन गरी असल सन्तान बनाउन अभिभावक, घरपरिवार, परिवेस र समाजको अहम भुमिका हुन्छ।

    आफ्ना छोरोछोरीलाई कसरी असल बाटोका हिडाउने ? कसरी सहि गलत छुट्याउन सक्ने बनाउने ? यो सबै कुरा अभिभावक तथा घरपरिवारमा निर्भर गर्छ।

    आज हामी यो अंकमा छोरीलाई आफ्नी आमाले नजिक रहेर सिकाउनु पर्ने केही महत्वपुर्ण कुरा गछौं ।

    – साथी जस्तै व्यवहार गर्नुपर्ने
    – हरेक कुराहरु सेयर गर्ने
    – उसको भावनाको कदर गर्ने
    – महिनावारीबारे खुलेर कुरा गर्ने
    – जिम्मेवारी र कर्तव्यका बारेमा सिकाउने
    – सहि र गलतको अन्तरले पार्ने असरका बारेमा बताउने
    – मिहेनत र कमजोरी सुधार्न सहयोग गर्ने
    – सहि व्यक्तिको संगत गर्ने
    – यौन र प्रेमका बारेमा खुलेर कुरा गर्ने
    – आफुलाई विश्वास गर्न सिकाउने
    – हरेक कुरालाई सोचबिचार गरेपछि मात्रै निर्णय लिने बानी बसाल्न सकाउने

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असोज १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
    प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.