काठमाण्डौं – प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना संक्रमण पुष्टि ।
दुबैले सोसल मिडियामा आफ्नो रिपोर्ट पोजेटिभ आएको बताएका हुन् ।