×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फाट्टफुट्ट सिरियल, केही भिडियो

  •  
  • शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना कहरका कारण अहिले विश्व नै विषम परिस्थितिबाट गुज्रिरहेको छ। प्रायः सबै गतिविधि ठप्प छन्। त्यसमा पनि मनोरञ्जन उद्योग त शून्यजस्तै बनेको छ। फिल्म उद्योग नराम्रोसँग थला परेको छ।

    यो अवस्थामा पनि केही कलाकारहरूले आफूलाई व्यस्त बनाउने प्रयास गरेका छन्। छोटा चलचित्र, म्युजिक भिडियो र सिरियलहरूमार्फत केही कलाकार र गायकगायिकाले आफ्नो उपस्थिति जनाएका छन्।

    धेरैले आफ्ना सिर्जना पस्कने माध्यम युट्युबलाई बनाएका छन् भने केहीले अन्य सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्। सक्नेले म्युजिक भिडियो छायांकन गरेरै काम देखाइरहेका छन् भने नसक्लेले लिरिकल भडियो सार्वजनिक गरिरहेका छन्।

    यही मेसोमा हास्य कलाकार उत्तम केसीले आफ्ना शब्द रहेको गीतको भिडियो सार्वजनिक गरेका छन्। यही गीतमार्फत गीतकारका रूपमा परिचय खोज्न लागेका उनले भिडियोमा धेरै कलाकार प्रयोग गरेका छन्।

    ‘नझुकुन् हाम्रा शिरहरू’ बोलको गीतमा सीडी विजय अधिकारी र मनीषा राईको स्वर, सीडी विजयको संगीत, राजु कार्कीको एरेन्ज रहेको छ।

    जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको गीतको भिडियोमा लय संग्रौला, मोहन निरौला, रवीन्द्र खडका, उत्तम केसी, लक्ष्मण बस्नेत, दमन रूपाखेती, चेतबहादुर ‘राजा’, गीता नेपाल, शुभेच्छा थापा, रामेश्वर बुर्लाकोटी, गोपाल ढकाल, उद्धवराज भट्टराई, नम्रता पौडेल, आशा भुसाललगायतका कलाकारको अभिनय छ।

    ज्ञानकुमार कट्टेलको प्रोडक्सन, शाही राम पिक्चर्सको उत्पादन वितरण रहेको गीतको भिडियोमा जनक अधिकारीको छायांकन रहेको छ। वर्तमान अवस्थाले पिरोलिरहेको र देशभक्ति गीतमार्फत एउटा जागरण ल्याऊ भन्ने उद्देश्यले आफूले यो गीत श्र्रोता/दर्शकमाझ ल्याएको उत्तमले बताए।

    ‘जुनसुकै परिस्थितिमा पनि हाम्रा शिरहरू झुक्नुहुन्न, देशका लागि जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्छ भन्ने कुरा गीतमार्फत व्यक्त गर्न खोजेको हुँ’, उत्तमले भने। यसैगरी, गायक भूपु पाण्डे र हास्य टेलिशृंखला सक्की गोनीकी सिर्जना अर्थात् उषा उप्रेती लिएर छ जिन्दगी लिएर आएका छन्। गीतको शब्द संगीत र भिडियो बनेको विशेष प्रशंसा भएको छ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.