×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लकडाउनमा पनि गाउँदैछिन् अञ्जु

  •  
  • बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं– सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्त अहिलेको लकडाउनको अवधिमा समेत सामाजिक कार्यका साथै सांगीतिक गतिविधिमा समेत सक्रिय छिन् ।

    आफ्नै अञ्जु पन्त फाउण्डेसनबाट संगीतकर्मीदेखि सर्वसाधारणहरुलाई समेत खाद्यान्नसहितका राहत सामग्री वितरण गरिरहेकी गायिका पन्त बेला–बेलामा स्टुडियो भित्र प्रवेश गरेर गीत रेकर्ड गर्न समेत भ्याइरहेकी छिन् ।

    ‘लकडाउनको अवधिमा पनि झण्डै एक दर्जन गीतहरु रेकर्ड गराइसकें, गायिका पन्तले कलाकर्मीसंग भनिन्- ‘ती मध्ये कुनै आधुनिक तथा यूगल गीतहरु रेकर्ड गरें भने केही गीतहरु जनचेतनामूलक पनि छन् ।’

    उनले लकडाउनमै गाएका कतिपय गीतहरु भिडियोमार्फत सार्वजनिक भैसकेका छन् भने केही सार्वजनिक हुने क्रममा छन् ।

    गायिका अञ्जु पन्तसंग संगीतकार चिरञ्जिवी भण्डारी ।

    पछिल्लो पटक भने उनले गायक तथा संगीतकार चिरञ्जिवी भण्डारीको संगीत निर्देशनमा एउटा यूगल गीत रेकर्ड गराएकी छिन् ।

    गीतकार तथा समाजसेवी ईन्दिरा बोगटीको शब्दको ‘चोखो माया…’ शीर्षकको उक्त गीत केही दिनअघि मात्र रेकर्ड गरिएको हो ।

    उक्त गीतमा सञ्जीव बराइलीको संगीत संयोजन छ भने यूगल गीतमा गायक दिपेन्द्र सोनामले गायिका पन्तलाई साथ दिएका छन् ।

    संगीतकार भण्डारीका अनुसार उक्त गीत तीन शैलीमा सार्वजनिक गर्ने तयारी छ ।

    ‘गायिका अञ्जु पन्त तथा गायक दिपेन्द्र सोनामको स्वरमा यूगल गीत तथा गायक र गायिकाको स्वरमा एकल गीतको रुपमा समेत दर्शक तथा स्रोतामाझ आउने छ, संगीतकार भण्डारीका अनुसार लकडाउन खुकुलो भए लगत्तै यसको म्युजिक भिडियो निर्माण गरिने छ ।

    संगीतकार भण्डारी भने आफैंमा राम्रा गायक पनि हुनु ।

    उनको पछिल्लो गीत बिस्तारै बिस्तारै तिमी मेरी हुनु…टिकटक लोकप्रिय छ ।

    उनको संगीत निर्देशनमा गायिका अञ्जु पन्त सहित शिव परियार, प्रमोद खरेल, मिलन नेवार, मेलिना राई, मनिषा पोखरेल, सुरज पौडेल गायक गायक–गायिकाले गीत गाइसकेका छन् ।

    यसैबीच गायिका अञ्जु पन्तले आफ्नो फाउण्डेसनको तर्फबाट केही दिनपछि नै आफू सुकुम्बासी वस्तीमा राहत वितरण गर्न जाने कुरा बताएकी छिन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.