×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ गीत रिलिज

  •  
  • बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसको त्राससँगै नेपाली फिल्म क्षेत्रमा कुनै पनि प्रकारका गतिविधि भएका छैनन् । लकडाउनका कारण ३ महिनादेखि सिनेमा हल बन्द हुँदा प्रदर्शनको तयारीमा रहेका फिल्म कम्प्यूटरको हार्डडिक्समै थन्किएका छन् । फ्लोरमा जाने सुरसारमा रहेका र फ्लोरमा रहेका फिल्म अनिश्चितकालका लागि रोकिएका छन् । यो अवस्था अझै कहिलेसम्म हुने हो निश्चित छैन ।

    कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन अन्त्य भएको एक वर्षसम्म फिल्म क्षेत्र पुनः चलायमान हुन समय लाग्नेछ । जसको असर निर्माण सम्पन्न भैसकेका फिल्मका निर्मातालाई पर्ने देखिन्छ । बलिउडमा निर्माण पूरा भैसकेका फिल्महरु ओटीटी प्ल्याटफर्ममा रिलिज हुने क्रम बढिरहँदा नेपाली मेकरहरु पनि फिल्म रिलिजका लागि हलको विकल्प खोज्न थालेका छन् ।

    फिल्म ‘कोपिला’ हलमा प्रदर्शन नभइ डिस होममा रिलिज भैसकेको छ । अभिनेता सविन श्रेष्ठ स्टारर फिल्म ‘हिरो रिर्टन्स’ पनि हलभन्दा अगाडि डिस होसमा रिलिज हुँदैछ । अब, विवेक घिमिरे निर्देशित फिल्म ‘चिनी कम रंग कडा’ लाई पनि ओटीटी प्ल्याटफर्ममा रिलिज गर्ने तयारी निर्माण टिमले गरेको छ । निर्माण सम्पन्न भैसके यो फिल्म हलमा प्रदर्शन भएको छैन ।

    यसबीच, निर्माण टिमले फिल्मको लिरिकल भिडियो सार्वजनिक गरेको छ । ‘सुगन्धि चक्षुले’ बोलको गीतमा मानव सुवेदी र सुशील सुवेदीको शब्द रचना रहेको छ भने मानवकै संगीत तथा स्वर समावेश छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको यो फिल्ममा फिल्ममा मानव सुवेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापालगायतका कलाकारहरुको अभिनय छ ।

    गीत हेर्नुहोस्

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.