झिमिक्क आँखा झिम्काउने युवतीलाइ नचिन्ने युवतीलाइ नचिन्ने बिरलै छन् । फिल्म ‘उरु आदर लव’ को ‘मनकिया मलेरया पुर्वी’ गीतमा आँखा झिम्क्याएर चर्चामा आएकी युवती हुन प्रिया प्रकाश । उनि लामो समयपछि सामाजिक सञ्जालमा फर्किएकी छिन् ।
आँखा झिम्क्याएर करोडौंलाई आफुतिर तानेकी प्रिया प्रकाश आफ्नो इन्स्टाग्राम अकाउन्ट बन्द गरेकी थिइन् । लामो समयदेखि सामाजिक सञ्जालमा नदेखिएकी उनी एक्कासी धमाकेदार कमब्याक गरेकी हुन् ।
उनले नृत्य गरिरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले पोष्ट गरेको भिडियोमा एश्वेर्य रायको फिल्म ‘ताल’ को टाइटल गीत ‘ताल से ताल मिला’ मा नृत्य गरेकी छन् ।




















