जातिय छुवाछुतका बिरुद्धमा चर्चित गायक तथा सर्जक हुम गैरेकाे नयाँ गीत धन्धाे समाज विशाल मुभिज मार्फत सार्वजनिक भएकाे छ । गायक/सर्जक हुम गैरेकाे लय,शब्द,स्वर अनि निर्देशनमा रहेकाे मर्म स्पर्सी गितकाे भिडियाे रबिन्द्र खड्काले खिचेका हुन् । विशाल फिल्मस् यु.टुब. च्यानल मार्फत सार्बजनिक गरियकाे गीतमा विभेद रहित समाज निर्माणका लागि खबरदारी गरियकाे छ । रुकुम जाजरकाेट हत्या काण्ड भए संगै बजारमा जातिय छुवाछुतलाई बिसय बस्तु बनायर धेरै गीतहरु सार्वजनिक भई रहेका छन् । चर्चित गायक तथा सर्जक हुम गैरेकाे याे जातिय छुवाछुत बिरुद्धकाे ससक्त अावाज अन्धाे समाजलाई सफल्तकाे शुभकामना !!!


