काठमाडौं – नेपालकी चर्चित गायिका अन्जु पन्तको फेसबुक पेज भेरिफाइड भएको छ । फेसबुक पेज भेरिफाइड भएपछी सबै कलाकारले उनलाई बधाई तथा शुभकामना दिएका छन् ।
आफ्नो फेसबुक पेज भेरिफाइड भएपछी गायिका अन्जु पन्तले खुशी व्यक्त गरेकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो पेज भोरिफाइ भएको र अन्य पेजमा नझुक्किन आफ्ना फ्यानहरुलाई आग्रह गरेकी छिन् ।
उनले लेखेकी छिन् – अब मेरो ‘फेसबुक प्रोफाइल भेरिफाइ’ भएर निलो चिन्ह आएको छ । अब मेरो नामका अरू नक्कली ‘फेसबुक’हरूमा नझुक्किनु होला





















