×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘ए राता मकै’ का आँखाले के-के देख्यो, के-के देखेन ?

  •  
  • मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं– हास्य अभिनेता किरण केसीलाई दर्शकहरुले ‘ए राता मकै’ उपनामले समेत चिन्दछन् । चलचित्र निर्माताको रुपमा समेत स्थापित यी अभिनेता विभिन्न प्रस्तुतीमार्फत दर्शकहरुलाई हसाउँन त सिपालु छन् नै, सामाजिक सञ्जालमा गम्भिर प्रकृतिका स्टाटसहरुमार्फत समाजलाई झक्झक्याउने कार्य पनि गरिरहेका हुन्छन् । कोरोना भाइरसको महामारीपछि जारी लकडाउनमा राहत वितरणमा समेत सक्रिय भएका कलाकार केसीले आज बुधवार एउटा घतलाग्दो स्टाटस लेखेका छन् । ‘ए राता मकै…यो आँखाले के-के देख्यो, के-के देखेन’ शीर्षकको स्टाटसको अन्त्यमा कलाकार केसीले एउटा जिज्ञासा समेत राखेका छन् ।

    कलाकार केसीले लेखेको स्टाटस जस्ताको तस्तै :

    ‘जनआन्दोलनमा दुबै पक्षको गरी १७ हजार जनाले ज्यान गुमाएको पनि देख्यो,

    २०५८ सालको दरबार हत्याकाण्ड पनि देख्यो,

    २०६२-६३ मा जन आन्दोलन भयो, राजतन्त्रको अन्त्य भएको पनि देख्यो,

    २०६४ सालमा संविधान सभाको पटक-पटक समय थपेर २०७० सालमा नयाँ संविधान घोषणा गरेको पनि देख्यो,

    २२ घण्टासम्म लोडसेडिड जनताले खेपेको र लोडसेडिङ हटेको पनि देख्यो,

    २०७२ सालमा ९ महिना नाकाबन्दी भएको पनि देख्यो,

    फेरी २०७२ सालमा बिनाशकारी भूकम्प गएको पनि देख्यो,

    २०७४ सालमा बामपंथीको बहुमतको सरकार पनि देख्यो,

    २०७६ सालमा विश्वमा नै विध्वंशकारी महामारीको रूपमा फैलिएको कोरोना भाईरसले लाखौंको ज्यान लिएको पनि देख्यो ।

    २०७७ सालमा नेपाल सरकारले नयाँ रजनैतिक नक्सा निकालेको पनि देख्यो,

    तर, ३३ किलो सुनकाण्ड, वाईडबडि प्रकरण, बालुवाटार जग्गा प्रकरण, ७० करोड काण्ड, सांसद अपहरण काण्ड, एनसेल काण्ड, औषधि खरीद प्रकरण, भुपू प्रहरी आईपि, डिआईजी र सभामुख अनि सांसाद जेल गएको पनि देख्यो, यो धेरै भन्दा धेरै काण्डको कारवाही भाको चाहिँ देखिन बा ! मलाई मात्र यस्तो भा’को हो की, तपाईंहरूलाई पनि ?

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.