बलिउड अभिनेता सलमान खानले आफ्नै स्वरमा नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नो र रुहान अरशदको स्वरमा रहेको ‘भाइ–भाइ’ बोलको गीत युट्युबमा सार्वजनिक गरेका हुन् ।
गीतमा सलमानले हिन्दु–मुस्लिम ‘भाइ–भाइ’ भन्दै गाएका छन् । उनले गीतमार्फत सौहार्द र भाइचाराको सन्देश दिएका छन् । यस गीतको भिडियोलाई यो समाचार पार्दा सम्म १ करोड ८५ लाख ३० हजार बढीले हरिसकेका छन् ।
भीडीयोमा सरमान खान ले हिन्दु र मुस्लिम एक रहेको भन्दै हामी भाई-भाई हो । हामी सबै मिली आफ्नो एस संसार मा मेलीजुली बस्न पर्छ भनी यो गीत तयार पारी देखाउन देखायका छन ।
भेडियो हेर्नुस :




















