×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लक डाउनमा बाख्रा चलाउदै भाइरल कमला ( फोटो फिचर )

  •  
  • शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोन कहरले गर्दा बिगत एक महिना देखि सम्पूर्ण मानिस घर भित्रै बसी रहेका छन् । न कुनै मेला छ न त कुनै महोत्सब नै छ । नेपालमा यसको प्रभाब नदेखिय पनि सम्पूर्ण नेपालि सतर्क रहदै सरकारको आग्रह पालन गरेर घरमै बसिरहेका छन् । कुनै समय प्रत्यक्ष दोहोरी गायकी भयकै कारण चर्चामा आयकि कमला घिमिरे यति बेला के गर्दै छिन भन्ने चासो सम्पूर्ण दर्सकमा भयकै कुरा हो । धदिङ्ग निबासी कमला घिमिरे सानो उमेरमा नै आम नेपालीको मुटु भित्र बस्न सफल भै सकेकी छन् । आहिले उनि धदिङ्गकै एक बिद्यालयमा पड्दै छिन । कमलाको एउटा छुट्टै कथा छ । कमला भित्र लुकेर बसेको प्रतिभा आम मानिस सम्म लेउन अमृत सापकोटाको ठुलो हात छ । मकवानपुरमा स्थाई घर भयको उनि बिगत केहि समय अगि नेपाल मा नै केहि गर्नु पर्छ भन्ने सोचको साथ नेपाल आय नेपाल पछी उनि धदिङ्ग्म रहेको धदिङ्ग एफएम मा कार्यक्रम चलाउने गर्थे ।

    उनको पनि संगीतमा बिसेस रुचि थियो । धदिङ्गमै रहदा २०७५ सालको तीजमा उनले एक कार्यक्रममा दोहोरी गाउन गयका थिय । तेसै बीच कमला घिमिरे पनि दोहोरी हेर्न उक्त कार्यक्रममा पुगेकी थिन । अमृत दोहोरी गयको देखेर कमलालाइ पनि दोहोरी गाउन मन लग्यो । कमला पनि अमृत संग दोहोरी खेल्न तयार भैइन । कमलाको दोहोरी आउने कला देखेर अमृत मख्ख परे र कमला संग आफुले गयको दोहोरी युतुबमा हाले । तेतिकैमा उक्त भिडियो भाइरल भयो र कमलाको जिन्दगि चम्कियो । उक्त दोहोरीको चर्चा चल्न थाले पछि । काठमाडौँबाट विभिन्न मिडिया कमलाको घर सम्मै पुगे । कमलको प्रतेक पर्डयो दर्सकको रोजाइमा पर्न सफल भयो । उनले इन्द्रेणी कार्यक्रममा राजु परियार संग गायको गित एका एक आझै दर्सकको मनमा बस्न सफल भयो ।

    अब कुरा गरौ कमलाको सफलताको बिसयमा । कमला दर्सकको पहिलो नम्बरमा पर्न सफल भै सकेकी थिइन् । उनको चर्चा र दर्सकको रोजाइ देखेर देशमा हुने सम्पूर्ण महोत्सब हरुमा कमलालाई बोलाइन्थियो । उनले आफ्नो रेट पनि एकदम राम्रो राखेकी थिइन् । यसै बीच कमलाको तिन ओटा गित बजारमा आइसकेको छन् । उनको पहिलो गित चिया छानेको अमृत सापकोटा संग आएको थियो । जुन एक करोड भन्दा धेरै दर्सकको रोजेमा पर्न समेत सफल भयको थियो । जुन गित सुभारम्भ डिजिटलले बजारमा ल्यायको थियो ।

    जुन गीतको सब्द रमेश बिजीले लेख्नु भयको थियो । उनको दोस्रो गित किसन विनायक र उनको आवाजमा थियो । जुन गित पचास लाख भन्दा धेरै दर्सकले हेरी सकेका छन् । बन्दाबन्दिको कारण यति बेला कमला घरमै छिन । कहिले टिक टक त कहिले फेसबुक मा बाख्रा चरौदी गरेको फोटो उनि मजिक संजालमा हाली रहेकी छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चाडै खुल्दै….
    उत्तरी गाेरखामा पहिलाे पटक 4G टावर…
    गाेरखा बजार क्षेत्रमा सडक मार्किङ्ककाे काम सुरु
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.