गोरखा समाचारदाता
पोखरा – पोखरामा प्रहरीले क्वारिन्टीन लान खोज पछि भारतीय एक युवक घरको छलबाट हामफालेरका ।
भारतबाट आएका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा बस्दै आएको घरको तीन तला माथिबाट हाम फालेका हुन् । उनलाई घाईते अवस्थामा उपचार भई रहेको छ ।
भारतबाट केही दिन अगाडी पोखरा महानगरपालिका वडा नं ८ मा आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउन खोजेको थियो ।
क्वारेन्टाइन जान नमानेका ति ब्यत्ति एक्कासी ३ तलामाथिबाट हाम फाल्दा उनी घाइते भएका हुन् । उनको गण्डकी अस्पतालमा उपचार भई रहेको छ ।


