×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बोर्लाङ सेवा समाजको बृहत भेला सम्पन्न

  •  
  • आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाण्डौं – बोर्लाङ्ग सेवा समाजको बृहत भेला सम्पन्न भएको छ ।

    बोर्लाङ्गको बिकासका लागि गोरखाबाट राजधानी आएर बसेका बोर्लाङ बासीहरुको भेला सम्पन्न भएको हो ।

    साबिकको बोर्लाङ्ग गाविस हाल भिमसेन थापा गाँउपालिका वडा नम्बर ७ र ८ को बिकासका लागि राजधानीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको समाजका अध्यक्ष एकदेव अर्यालले बताए ।

    ऐतिहासिक र भौगोलिक दृष्टिकोणले महत्वपूर्ण रहेपनि बिकास निर्माणका हिसावले गति लिन नसकेको बोर्लाङको बिकासका लागि युवा, बुद्धिजिबी र समाजसेवीहरु एकै स्वर र भावना हुनुपर्ने भेलामा सहभागीहरुले बताए। १३ बर्ष अघि स्थापना भएको बोर्लाङ्ग सेवा समाज मार्फत बोर्लाङको बिकासका लागि योजनाबद्ध ढंगले अघि बढ्ने भेलाले प्रतिबद्धता समेत जनाएको छ ।

    भेलाले १५ सदस्सिय समिति समेत चयन गरेको छ । साबिकको बोर्लाङ्ग गाविसको हरेक वडाबाट कम्तिमा १/१ जना रहने गरि समिति गठन गरिएको आयोजकले जनाएको छ ।

    गठित समितिमा राम प्रसाद पाण्डे, नवराज पाण्डे, बिनोद ढकाल, राजन पौडेल, भरत थापा, देवकी पाण्डे, लालिमा श्रेष्ठ, राजन ढकाल, आइत गुरुङ, हरि सिम्खडा, अर्जुन कुमाल, गणेश दुवाडी, सन्दिप रेग्मी, सन्जीव रेग्मी र शम्भु जङ थापा चयन भएका छन । समितिले ३ महिना भित्र अधिवेशन गर्ने गरि काम अघि बढाउने निर्णय समेत गरेको छ ।

    \भेलाको उद्घाटन कार्यक्रममालाई भीमसेन थापा गाउँपालिका–७ का अध्यक्ष नारायण श्रेष्ठ, सरस्वती माध्यमिक बिधालय बोर्लाङ्गका भूतपूर्व प्रधानाध्यापक चित्र कुमार श्रेष्ठ, भीमसेन थापा गाउँपालिकाका प्रशासकिय अधिकृत कृष्णजङ्ग थापा, सरस्वती माध्यमिक बिधालयका प्रधानाध्यापक रामचन्द्र पौड्याल, पाटनदेवी माध्यमिक बिधालयका पूर्वप्रधानाध्यापक हरिदत्त खनाल लगायतले आ–आफ्नो धारणा रखेका थिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.