गोरखा समाचारदाता
काठमाडौं – हङकङमा पहिलो पटक कोरोना भाइरसको संक्रमति भेटिएको पुष्टी भएको छ ।
संक्रमीत ३९ वर्षीय चिनियाँ पुरुषको उपचार क्रममा मंगलबार बिहान मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
केही दिन यता देखी हङकङमा कोरोना भाईसर संक्रमीतहरु देखिन थालेका छन ।


