गोरखा समाचारदाता
काठमाण्डौं – गृह मन्त्रालयले १६ जिल्लाको सिडियोलाई हेरफेर गरेको छ । त्यस्तै गरी ६० सह–सचिवहरुको समेत हेरफेर गरेको छ ।
बुधबारको मन्त्रीस्तरीय निर्णयले १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । निर्णय संगै गृहमै रहेका अधिकांश सह सचिवहरुले प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।
गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो।
को को कहाँ कहाँ भए त आउनुहोस हेरौं…




