गोरखा समाचारदाता
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक विभिन्न ११ निर्णय गर्दै सकिएको छ ।
बैठकले भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ । यसअघि मंसिर अन्तिम साता बसेको सचिवालय बैठकले पनि भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने निर्णय गरेको थियो ।
बैठकमा नेताहरुले उठाएको प्रश्नको आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि अध्यक्षद्वयले राखेको राजनीतिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको थियो ।
यस्ता छन् निर्णय :
निर्णय हेर्नका लागि डबल क्लिक गनु होला…






















