गोरखा समाचारदाता
काठमाण्डौं – आज मध्य र पूर्वको पहाडी क्षेत्रको मौसममा बदली हुने भएको छ ।
मौषम बदलीक कारण त्यस क्षेत्रको तापक्रम क्रमश.घटदै जाने भएका कारण केही चिसो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शाखाका अनुसार अबको केही दिन देखी बिस्तारै तापक्रम बढ्दै गएर गर्मी सुरु हुनेछ ।




















