गोरखा समाचारदाता
पोखरा – नवलपुर र कास्कीमा २ जनाको मृक्त शरिर फेला परेको छ ।
दुवै जिल्लामा पुरुषको मृक्त शरिर फेला परेको हो ।
त्यस्तै गरी कास्कीको पोखरामा माछापुच्छ्रे गाउँपालिका १ भुजुङखोला घर भई पोखरा महान नगरपालिका १० शिवचोक बस्ने पञ्चबहादुर तामाङ आफ्नै डेरामा मृक्त अवस्थामा फेला परेको हो ।
परिवारका साथ सुतेका तामाङलाई श्रीमतीले बिहान उठाउन खोज्दा नउठे पछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकहरुले तामाङलाई मृक्त घोषित गरेका थिए ।
दुवैको शवको अवस्था हेरी प्रहरीले अनुसन्धान थालेको छ ।


