गोरखा समाचारदाता
पोखरा – पोखराको बेशी चोकमा फर्निचर उद्योगमा १ ब्यक्तिको मृक्त शरिर फेला परेको छ ।
पोखरा महानगरपालिका १९ को बेशी चोकमा रहेको सेवा फर्निचार उद्योगमा सोही उद्योगमा काम गर्ने वतन खुल्न नसकेको यादव शर्माको मृक्त शरिर फेला परेको हो ।
ज्ञानु भन्ने हर्कबहादुर सुनारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा फेला परेको शर्माको मृक्त शरिरको बिषयमा प्रहरी अनुसन्धान थालेको कास्की प्रहरीले जानकारी दिएको छ ।


