×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पृथ्वी जयन्तीमा गोरखाको ४ स्थानिय तहमा सार्वजनिक बिदा

  •  
  • शनिबार, पुष २६, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – पृथ्वी जयन्तीको दिनमा गोरखाको ४ वटा स्थानिय तहले सार्वजानिक बिदा दिएको छ ।

    राष्ट्रिय एकताका प्रतिक एवं नेपाल एकीकरणका अगुवा तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मेको दिनको सम्झनामा जिल्लाका ४ स्थानिय तहले सार्वजनिक विदाको घोषणा गरेको हो ।

    पौष २७ गतेलाई पृथ्वीजयन्ती भब्य रुपमा मनाउनका लागि गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन् ।

    सबै स्थानिय तहले कार्यपालिकाको बैठकबाट निर्णय गरेर उक्त दिन सार्वजनिक बिदाको घोषणा गरेको पालिकाले जानकारी दिएका छन् ।

    सबै स्थानिय तहले विविध कार्यक्रमको आयोजना गरी २९७ औं पृथ्वीजयन्ती मनाउने तयारी समेत पुरा गरेको छ । गोरखा नगरपालिका बाहेक अन्य स्थानिय तहले भने पृथ्वीनारायण शाहको सम्मानमा सार्वजनिक बिदा गरीएको जानकारी दिएका छन ।

    पृथ्वी जयन्तीकै दिनमा गोरखा नगरपालिकाले पौष २६ र २७ गते विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अनुसार पौष २६ गते सनिबारका दिन बिहान ठुलो आँगन हुदै पदेली, बसपार्क, शक्तिचोक, कालिमाटी बजार देखी हरमटारी क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृण्णकुमारी श्रेष्ठले बताईन । सरसफाई अभियानमा नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना, नगरपालिकाका कर्मचारीहरु र सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।

    त्यसका आजै दिउदो २६ गते नै गोरखा सरदमुकाममा ‘पृथ्वीनारायण शाह र एकीकरण सम्वन्धी प्रवचन कार्यक्रम राखिएको छ ।

    २७ गते आईतबार भने पृथ्वीजयन्तीका दिन सदरमुकाममा रहेको खेलकुद मैदानबाट झाकी सहितको रयालीले बजार परिक्रममा गरी गोरखा संग्रालय भित्र रहेको पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा कोण सभा गर्ने कार्यक्रम तय गरेको छ ।

    तात्कालिन राजा पृथ्वीनारायण शाहले बाईसे चौबिसे राज्यमा फैलिएको नेपाललाई एकिकरण गर्दै आएको नेपालको स्थापना गरेका थिए ।

    तस्बिर सौजन्य ध्रुब घिमिरे, गोरखा नगरपालिका

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, पुष २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.