×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिसान कास्की स्पोर्टस् मिट शनिबार समापन हुदैँ

  •  
  • शनिबार, पुष १२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    पोखरा – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको ‘१३ औं हिसान कास्की स्पोर्टस् मिट २०७६’ शनिबार समापन हुने भएको छ । पुष ९ गते देखि शुरु भएको स्पोर्टस मिट विद्यालय स्तरिय भलिबल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता हुदैँ समापन हुने भएको हो ।

    शुक्रबार भएको छात्रा भलिवलमा केफ मावि र पोखरा मावि फाईनलमा प्रवेश गरेका छन् । वेष्ट अफ थ्रीको आधारमा खेलाईएको भलिवलमा केफ माविले सिर्जना माविलाई २५–१३, २५–१६ को सोझो अंक सेटमा पराजित गरेको थियो । त्यस्तै दोश्रो सेमिफाईनलमा पोखराले १५–२५, २५–१६ र २५–२१ को अंकले कास्की मोर्डनाईजलाई पराजित गरको थियो ।

    छात्र तर्फको भलिवलमा स्पाईरल ग्यालेक्सी फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाईनलको खेलमा प्रतिभालाई १६–२५ र १३–२५ को अंकले पराजित गर्दै स्पाईरल फाईनलमा गएको हो । दोश्रो सेमिफाईनल न्यू ग्यालेक्सी र न्यू मोडलबिचको खेल शनिबार हुनेछ । त्यस्तै फाईनल खेल स्पाईरल ग्यालेक्सी र दोश्रो सेमिफाईनल खेलको विजेताविच शनिबार हुने भलिबल खेलका संयोजक पुरन कुँवरले जानकारी दिए ।

    त्यस्तै टेवलटेनिसका सम्पूर्ण खेल शुक्रबार नै सकिएको छ । छात्र एकलतर्फको उपाधि वेलनन् एकेडेमीका नविन गुरुङले जितेका छन् । फाईनलमा पुगेका वेलनन्कै राहुल सुनारलाई १०–१२, ११–८, ११–७, ११–९, ९–११, ४–११ र ११–१ को अंकले नविनले पराजित गरेका हुन् । पराजित हुदै राहुल दोश्रो स्थानमा चित्त बुझाए ।

    त्यस्तै स्टेप बाई स्टेपका प्रताप खड्का र मदरल्याण्डका मनोज पौडेलले तेश्रो स्थानमा रहे । छात्र डबल्स्मा स्टेप बाई स्टेपका अमिस ढकाल र प्रताप खड्काको जोडी प्रथम स्थानमा आउन सफल भयोभने मदरल्याण्डका मनोज पौडेल र अमन पौडेलको जोडी फाईनल खेलमा पराजित हुँदै दोश्रो स्थानमा आयो । स्टेप बाई स्टेपको जोडीले फाईनलमा १४–१२, १०–१२, ११–४, ११–८ र ११–८ अंकले मदरल्याण्डलाई पराजित ग¥यो । सगरमाथाका प्रतिक मल्ल र आशिष खनालको जोडी, ग्लोवलका छितिज पन्त र सिद्धार्थ खड्काको जोडी तेश्रो स्थान सुरक्षित गरे ।

    छात्रा एकल तर्फको खेलमा सिर्जनाकी कल्पना थापा मगरले सिर्जनाकै बिन्दु चालिसेलाई ११–६, ११–९, ६–११, ११–६, ५–११, ४–११, ११–८ अंकले फाईनलमा पराजित गरि प्रथम हुन सफल भईन् । पराजित हुँदै विन्दु दोश्रो स्थानमा रहिन् । तेश्रो स्थानमा ग्लोवलकी सिम्रन ढकाल र गुरुकुलकी पुजा नेपाली आईन् ।

    त्यस्तै छात्रा डबल्स् तर्फको खेलमा सिर्जनाका कल्पना थापा मगर र बिन्दु चालिसेको जोडी प्रथम स्थान, ग्लोवलका दिपशिखा खड्का र सृष्टी घलेको जोडी दोश्रो स्थान, स्टेप बाई स्टेपका जिना परियार र रोशनी राना मगरको जोडी, मदरल्याण्डका चन्द्रा गुरुङ र सिम्रन मानन्धरको जोडी तेश्रो स्थानमा आउन सफल भए । सिर्जनाका जोडीले फाईनलमा ११–७, ११–५, ११–६, १०–१२ र ११–५ को अंकले ग्लोवलको जोडीलाई पराजित गरेको टेबल टेनिस खेल संयोजक उत्तम जोशीले जानकारी दिए ।

    २०६४ साल देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा माबीतह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल माबी तह छात्रतर्फ ३३ टिम, छात्रा तर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता रहेको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । त्यसै गरि छात्र टेनिस माबी सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको शर्मा बताउँछन् । साथै यो सहभागिता गतवर्ष भन्दा उत्साहजनक रहेको अध्यक्ष शर्मा बताउँछन् ।

    प्रतियोगितामा सर्वाधिक अंक ल्याउने विद्यालयले रनिङ शिल्ड पाउनेछ भने प्रत्येक विधामा प्रथम, द्धित्तिय र तृतिय हुने विद्यालयलाई ट्रफि साथै खेलाडीलाई मेडल र प्रमाणपत्र दिईने स्पोर्टस् मिटका संयोजक बाबुराम पन्तले जानकारी दिए । हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.