×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिसान कास्की स्पोर्ट मिट जारी, शुक्रबार दोश्रो चरणदेखि क्वाटर फाईनलका खेलहरु हुने

  •  
  • शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    पोखरा – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गर्ने ‘१३ औं हिसान कास्की स्पोर्टस् मिट २०७६’ पोखरा रंगशालामा जारी रहेको छ । बिहीबार पहिलो चरणका खेलहरु सम्पन्न भई शुक्रबार दोश्रो चरणदेखि क्वाटर फाईनलका खेलहरु हुने भएको हो ।

    पुष ९ गते देखि शुरु भएको हिसान स्पोर्टस मिटमा बिहीबार छात्र–छात्रा दुवैतर्फ भलिबल, छात्र–छात्रा टेबुल टेनिस र छात्र–छात्रा बास्केटबल प्रतियोगिता खेल जारी रहेको स्पोर्टस मिटका संयोजक बाबुराम पन्तले जानकारी दिएका छन् ।

    बिहीबार छात्र भलिबल तर्फ पहिलो चरण र प्रि क्वाटरका केही खेलसहित १८ वटा खेल सम्पन्न भएको भलिबल खेलका संयोजक पूरन कुवंरले जानकारी दिएका छन् । शुक्रबार बाकी रहेको प्रि क्वाटर र क्वाटर फाईनलका खेल हुने भलिबल संयोजक कुवँरले बताए ।

    यसैगरि बास्केटबल छात्र तर्फ बिहीबार भएको खेलमा न्यू ग्यालेक्सी, सोसल पब्लिक, प्रतिभा, सगरमाथा, पोखरा मावि, बाल कल्याण, स्टेप बाई स्टेप र टप्स बिजयी भई प्रि क्वाटरमा प्रवेश गरेका बास्केटबल खेल संयोजक पुष्पराज पराजुलीले जानकारी दिए । त्यस्तै छात्रा तर्फ भएको खेलमा न्यू ग्यालेक्सी, मदरल्याण्ड, हिल प्वईन्ट, सगरमाथा, टप्स, सोसल पब्लिक, ग्लोबल क्लेजियट र प्रतिभा प्रि क्वाटरमा प्रवेश गरेको संयोजक पराजुलीले बताए ।

    त्यस्तै टेबल टेनिस छात्र एकल तर्फ सगरमाथा, ग्लोबल, वेलनन्, स्टेप बाई स्टेप, टप्स्, जेसिए, बाल प्रभात, लिटिल स्टेप, गुरुकुल, मदरल्याण्ड, अक्सफेर्ड, पश्चिमाञ्चल र पोखरा पहिलो चरण पार गरेका टेबल टेनिस खेल संयोजक उत्तम जोशीले जानकारी दिए । त्यस्तै बिहीबार नै भएको छात्रा एकल तर्फ ग्लोबल, प्रतिभा, सिर्जना, स्टेप बाई स्टेप, मदरल्याण्ड, कास्की मोर्डनाईज, सगरमाथा, पोखरा र गुरुकुल पनि पहिलो चरण पार गरेका संयोजक जोशीले बताए ।

    त्यस्तै छात्र डबल्स तर्फको टेबलटेनिसमा सोसल पब्लिक, माउण्ट अन्नपूर्ण, पोखरा, मदरल्याण्ड, जेसिए, सगरमाथा, भास्कर, सिर्जना, पोखरा युनाईटेड, ज्योती कुञ्ज, मल्टिपरपोज, मेरिगोल्ड, गोर्खा, स्टेप बाई स्टेप, प्रतिभा, गुरुकुल र पश्चिमाञ्चल तेश्रो राउण्डमा प्रवेश गरेका छन् । छात्रा डबल्स तर्फ मदरल्याण्ड क्वाटर फाईनलमा प्रवेश गरिसकेको छ भने प्रि क्वाटर र तेश्रो राउण्डका खेल शुक्रबार जारी रहने संयोजक जोशीले जानकारी दिए ।

    २०६४ साल देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा माबीतह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल माबी तह छात्रतर्फ ३३ टिम, छात्रा तर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता रहेको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । त्यसै गरि छात्र टेनिस माबी सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको शर्मा बताउँछन् । साथै यो सहभागिता गतवर्ष भन्दा उत्साहजनक रहेको अध्यक्ष शर्मा बताउँछन् ।

    हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । पुस १२ गते सम्म संचालनहुने स्पोर्टस मिट सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने हिसानले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.