×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जन्मिए लगत्तै बच्चाको नाममा बैंक खाता

  •  
  • शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – पालुङटार नगरपालिकाले जन्मिए लगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने भएको छ ।

    बच्चा जन्मिएपछि जन्मदर्ता गराए लगत्तै नगरपालिकाले बैंकमा खाता खोलेर नगद एक हजार समेत जम्मा गरिदिने भएको हो । ५ बर्षभित्र सम्पूर्ण नगरवासीलाई बैंकको पहुँचमा पुरयाउने र वित्तिय साक्षरता अभिबृद्धि गराउने उदेश्यले कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख दीपकबाबु कडेंलले बताए ।

    ‘अहिलेसम्म हुनेखाने मात्रै बैंकको पहुँचमा छन्, मेरो कार्यकालमा बैंकमा सबैको एकाउण्ट होस, चेक, एटिएमबाट कारोबार गर्ने बानीको विकास होस भन्ने उदेश्य हो’ उनले भने ‘बच्चाको जन्मदर्ता गराएकै दिन हामी खाता खोलेर १ हजार जम्मा गरिदिन्छौ ।’

    सो सुविधा लिनका लागि पालुङटारको स्थायी बासिन्दा हुनुपर्ने बताइएको छ । कार्यक्रमले अभिभावकसंगै बालबालिकामा बचत गर्ने बानीको विकास हुने समेत नगरपालिकाले विश्वास गरेको छ । ‘अहिले बिभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ’ नगरप्रमुख कडेंलले भने ‘कम्तिमा बालबालिकाकै खाता भयो भने बचत गरिदिउँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विस्वास हो ।’

    सेवा लिन नगरपालिकाले अर्को सर्त समेत राखेको छ । जोखिमलाई न्यूनिकरण गर्न बच्चा भने स्वास्थ्य संस्थामा जन्मेको हुनुपर्ने बताइएको छ । हाल घरमै सोडेनीका भरमा हुने गरेका असुरक्षित प्रसुती कार्यलाई शुन्य बनाउन यस कार्यक्रमले मद्धत गर्ने नगरप्रमुख कडेंलको भनाई छ ।

    ‘अहिले जथाभावी रुपमा जोखिम मोलेर घरमै सुत्केरी गराउने, चेकजाँच नगराउने चलन छ’ उनले भने ‘सबैले सुरक्षित रुपमा स्वास्थ्य संस्थामा बच्चा जन्माउन् भनेर यो सर्त राखेका हौ ।’

    तत्कालका लागि नगरभित्र रहेका बालबालिकाको खाता खोल्न कार्यालयले प्रभु बैंकलाई जिम्मा दिएको छ । गाउँमै गएर खाता खोलिदिने लगायतका सर्तमा नगरपालिका र बैंकबिच सम्झौता भएको बताइएको छ ।

    कार्यक्रम बुधबार वडा नम्बर ४ बाट सुरु भएको हो । स्थानीय ४ महिने बालक आरोग्यमणी विश्वकर्माको खाता खोल्न कार्यालयका तर्फबाट नगरप्रमुख कडेंलले हस्ताक्षर गरी कार्यक्रमको सुरुवात गरिएको स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र गिरीले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.