गोरखा समाचारदाता
गोरखा – बुढी गण्डकी प्रभावित गोरखाको आरुघाट क्षेत्रका सर्व साधारण आन्दोलित भए पछि प्रशासनले बिहीबार निर्णय सार्वजानिक गरेको छ ।
प्रभावित क्षेत्रका सर्व साधारणहरु आन्दोलित भए पछि के के निर्णय भएको थियो भन्ने बारेमा जिल्लाका क्रियाशिल पत्रकारहरुले पटक पटक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई जिज्ञासा राखे पछि कार्यालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजानिक गरीएको हो ।
आउनुहोस के के निर्णय गरको थियो र कसरी गरेको थियो हामी पनि एक पटक अध्यन गरौं
























