गोरखा जिल्लाको आरुघाट क्षेत्रको जग्गालाई ९ समूहमा र आर्खेत क्षेत्रको जग्गालाई २ समूहमा वर्गिकरण गरि मुल्य निर्धारण गरिएको आयोजना अन्तर्गतको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाईले जानकारी दिएको हो ।
जस अन्तरर्गत मुख्य सडक मार्ग, सहायक सडक मार्ग, शाखा बाटोले छोएको मार्ग, शाखा बाटोको मार्ग र मोटर बाटोले नछोएको, गोरेटो वाटोलगायत पक्षलाई आधार मानेर मुआब्जा निर्धारण गरीएको हो ।
मुआब्जा कहाँ कति तोकियो त ?





















