×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

३५ शिक्षकको पदस्थापना

  •  
  • शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – प्राथामिक शिक्षकमा स्थायी भएका गोरखा नगरपालिका क्षेत्रका ३५ शिक्षकको पदस्थापना भएको छ ।

    बिहिबार गोरखा नगरपालिकाले कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदस्थापना भएको पत्र थमाएको हो । नगरभित्रका १९ विद्यालयमा सो संख्याका शिक्षकहरु शुक्रबारदेखि हाजिर हुने बताइएको छ । स्थायीमा नाम निकाल्न सफल ३३ महिला र २ पुरुष मध्ये ३ जना अपाङ्ग रहेको नगर शिक्षा शाखाले जनाएको छ ।

    शिक्षा विभागको मानव संसाधन कार्यविधीका आधारमा विद्यालय छनौट गरी शिक्षक खटाइएको शाखाका प्रमुख बाबुराम बरालले बताए । जसमध्ये पहिलो प्राथमिकतामा अपाङ्ग परेका छन् । उनिहरुले आफुले रोजेको विद्यालयमा पठाइएको छ । ३ अपाङ्ग भएका शिक्षकहरुले छहरेको बालमन्दिर मावि, महेन्द्र मावि कुन्दुरटार र देवीटारको नवज्योती प्रावि रोजेका छन् ।

    त्यस्तै यसअघिदेखि करारमा पठनपाठन गराइ आएकाहरुलाई समेत सोही विद्यालयमा नियुक्ती दिइएको छ । यसैगरी महिला, स्थानीय बासिन्दा लगायतका आधारमा समेत उनिहरुलाई प्राथमिकता दिएर खटाइएको बरालले बताए ।

    कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले आधुनिक प्रबिधिको भरपुर उपयोग गरी पठनपाठन गराउन निर्देशन दिए । ‘अहिलेको युग प्रबिधिको युग हो, यसको भरपुर उपयोग गर्नुस’ पन्तले निर्देशन दिए ‘कुनै दलको कार्यकर्ता भएर भन्दा पनि स्वतन्त्र रुपमा विद्यार्थी र स्कुलको भविश्य हेरेर शिक्षा दिनुस ।’

    गोरखा नगरपालिकालाई शैक्षिक हव बनाउने उदेश्य रहेको जानकारी दिदै उनले सरकारले सामुदायिक विद्यालयमा गरेको लगानीलाई सार्थक तुल्यानुपर्नेमा जोड दिए । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँले सिप र दक्षता प्रदर्शन गर्न शिक्षकहरुलाई आग्रह गरे ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.