गोरखा समाचारदाता
अर्घाखाची – अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ज्यान गुमाउने सबैको सनाखत भएको जानकारी दिएको हो ।
प्रहरी कार्यालयले ज्यान गुमाउनेहरुको उपलब्ध गराएको नामावली यस प्रकार छ :




