×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दुई प्रहरी चौकी नयाँ भवनमा सरे

  •  
  • मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – भूकम्पले भत्काएका प्रहरी चौकी पुर्ननिर्माण हुने क्रमजारी छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले निर्माण सम्पन्न भएका भवनहरु उद्घाटन गरी अस्थायी टहरामा रहेका प्रहरीहरुलाई नयाँ भवनमा स्थानान्तरण गरिरहेको छ । सोही अनुरुप सोमबार चनौटे अस्थायी प्रहरी पोष्ट र बालुवा प्रहरी चौकीको उद्घाटन गरिएको छ ।

    एक कार्यक्रमका वीच गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेले दुबै प्रहरी चौकी उद्घाटन गरेका हुन् । सो अबसरमा बोल्दै उनले समयानुसार प्रहरी जन शक्ति दक्ष र प्रबिधि मैत्री बन्दै गएको बताएका छन् । ‘पहिले हिजो आज जस्तो अपराध हुँदैन थियो, भाडाका घरमा बसेर पनि प्रहरीले काम गर्न सक्थ्यो’ उनले भने ‘अहिलेको विज्ञान र प्रवधिको युगमा प्रहरी पनि फेरिएको छ । प्रहरी संगठनलाई थप व्यवसायिक बनाउन हामीले पूर्वाधार बिकासमा जोड दिइरहेका छौं ।’

    प्रहरीलाई दक्ष बनाउनका लागि गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सहयोग गरेको उनले बताए । प्रहरीले स्थानीयतहसँगको साझेदारीमा समुदाय प्रहरी कार्यक्रम सञ्चालन गरी सुरक्षा व्यवस्था मजबुद बनाएको उनको भनाई छ ।

    चनौटे अस्थायी प्रहरी पोष्ट १ करोड ५८ लाख र बालुवा प्रहरी चौकी १ करोड ३६ लाख ४८ हजारमा निर्माण भएको हो । तीभवनहरुमा सुबिधा सम्पन्न कार्यालय, थुनुवा कक्ष, आवास, मेस, बैठक कक्ष लगायतका कोठाहरु निर्माण गरिएको छ ।

    बारपाक प्रहरी चौकी

    कार्यक्रममा अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमायाँ गुरुङले नागरिकको चाहना अनुसार कामगर्न प्रहरीलाई आग्रह गरेकी थिइन । गोरखाका २२ प्रहरी चौकी मध्ये १३ वटा पुर्ननिर्माण सम्पन्न भएका छन् । केही दिन अघि इलाका प्रहरी हर्मी र रातमाटे प्रहरी चौकी भवन पनि उद्घाटन गरिएको थियो ।

    मंगलबार बारपाक प्रहरी चौकीको नवनिर्मित भवन उद्घाट गर्ने कार्यक्रम छ । अझै पनि केही प्रहरी चौकी पुर्ननिर्माण नहुँदा अस्थायी टहरामा टेण्डमा सेवा दिन बाध्य छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.