×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

छेवेटारमा बन्ने भयो सुबिधा सम्पन्न वृद्धाआश्रम

  •  
  • सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – असाहाय वृद्धवृद्धालाई लक्षित छेवेटारमा वृद्धा आश्रम बन्ने भएको छ । ४ करोड ६८ लाख ४० हजार १७१ लागतमा निर्माण गर्न लागिएको सुबिधा सम्पन्न वृद्धा आश्रम भवनको आइतबार शिलन्यास गरिएको छ ।

    वडा अध्यक्ष देबिबहादुर बस्नेतको अध्यक्षतामा आयोजित एक कार्यक्रमका वीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भवन शिलन्यास गरेको हुन् ।

    ३२ जना क्षमताको उक्त आश्रममा वृद्धवृद्धाका लागि आवास भवन, कार्यालय भवन, चौकीद्धार कक्ष लगायतका पूर्वाधार बनाइने शहरी आवास तथा भवन डिभिजनका प्रमुख सुरेश खनालले जानकारी दिए ।

    कार्यक्रम बोल्दै मन्त्री बस्नेतले जनताले अनुभूती गर्ने गरि बिकास निर्माणका काम अघि बढेको दाबी गरेका छन् । ‘अब कुनै बाहानामा विकासको काम रोकिदैन, बल्ल जनताले बिकास कस्तो हुँदो रहेछ भनेर अनुभूती गर्न पाएका छन्,’ गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका उनले भने ‘यसले हामीलाई निकै उत्साहित बनाएको छ, बिकास निर्माणको कामलाई कसरी तिब्र बनाउन सकिन्छ भनेर हामी लागिरहेका छौं ।’

    केन्द्र, प्रदेश र स्थानीय तहको आपसी समझादारीमा पूर्वाधार विकास थुप्रै योजनाहरु अघि बढाइएकाले बर्तमान सरकारको काम प्रति जनता पनि उत्साहित उनको दाबी छ । ‘कहाँ के कुराको आवश्यकता छ, जनताले के चाहनुभएको छ, त्यअी योजनामा बजेट बिनियोजन भएको छ’ उनले भने ‘यहाँ जेष्ठ नागरिकका लागि आश्रम माग गर्नुभयो हामीले भवन निर्माणको काम सुरु गरेका छौं, सडक मागेका ठाउँमा सडक बन्दैछन्, खानेपानी र सिंचाइ आवश्यक भएको ठाउँ सोही अनुसारको काम भएको छ ।

    गाउँगाउँमा सडक, विद्युत, खानेपानी, सिंचाईका पूर्वाधार पुग्न थालेको भन्दै मन्त्री बस्नेतले अब उत्पादनमा जोड दिन सर्वसाधरणलाई आग्रह गरेका छन । कार्यक्रम बोल्दै गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्न आग्रह गरेका छन । आशिष/इको जेभीले कम्पनीले निर्माणको इजाजत पाएको उक्त भवन २०७८ साउन ३१ गते निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

    आइतबार नै उनले ताकुकोटमा आयोजित न्वागी मेलाको उद्घाटन समेत गरेका छन् । गृह जिल्ला गोरखा आएका मन्त्री बस्नेतले सोमबार प्रदेश सरकारको लगानीमा कालोपत्र हुन लागेका ३ सडकको शिलन्यास गर्ने कार्यक्रम छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.