×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दुग्ध व्यवसाय प्रर्वद्वन गर्दै आरुघाट

  •  
  • आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – आरुघाट गाउँपालिकाले दुग्ध व्यवसायलाई प्रर्वद्वन गर्ने नीति लिएको छ ।

    पशुपालनलाई जोड दिदै दुध र मासुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम अघि बढाइएको छन ।

    सोही अनुरुप किसानलाई अनुदानमा उन्नत जातको भैसी र व्याड राँगो वितरण गरिएको छ । ‘युवालाई विदेशिन जानबाट रोक्दै गाउँमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ भनेर हामी लागि परेका छौं’ अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘पशुपालनमा व्यवासायिकता ल्याउँदै दुध र मासु बाहिरबाट ल्याउन नपर्ने स्थितीमा पुरयाउने लक्ष्य हो ।’ पुश सेवा शाखाको वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा ९ वटा भैसी र ७५ प्रतिशत अनुदानमा २ वटा व्याड राँगो वितरण गरिएको छ ।

    शनिवार एक कार्यक्रमका वीच अध्यक्ष दाहालले छनोटमा परेका किसानलाई अनुदानको भैसी र राँगो वितरण गरेका हुन् । पशु सेवा शाखाको वार्षिक कार्यक्रम अन्र्तगत पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको ७ लाख र किसानले संकलन गरेको ६ लाख गरी १३ लाख रुपैयाँमा ९ वटा दुहुनो भैसी र २ वटा व्याड राँगो खरिद गरी किसानलाई वितरण गरिएको पशु सेवा शाखाका प्रमुख इन्द्रहरी खनालले जानकारी दिए ।

    पहिलो पटक उन्नत जातको भैसी र रागो वितरण गरिएको भन्दै गाउँपालिका अध्यक्ष दाहालले कार्यक्रमको प्रभावकारिता हेरेर व्यवासायीक पशुपालन गर्न चाहने किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने आस्वासन समेत दिएका छन् ।

    भौगोलिक अवस्थिती र हावापानीलाई ख्याल गरी उपर्युक्त जातको छनोट गरेर उन्नत जातका पशु चौपाया पालनमा लाग्न उनले कृषकहरुलाई आग्रह गरेका छन । ‘आरुघाट बजारमा दुधको ठूलो माग छ, सो अनुरुप छिट्टै यहाँ डेरी पनि खुल्दैछ’ उनले भने ‘अब युवाहरु विदेश जाने होइन यहीँ सम्भावना छ आउनुहोस् हामी अवसर सिर्जना गर्छौं ।’ परिक्षणको रुपमा चालु आर्थिक वर्षमा ९ वटा भैसी र २ वटा राँगो वितरण गरिए पनि प्रभावकारीता अध्ययन गरि आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले योजना बनाएको छ ।

    कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष मेनबहादुर अधिकारी, आर्थिक विकास समिति संयोजक सन्तबहादुर नेपाली, पशु शाखा प्रमुख इन्द्रहरी खनाल लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.