×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

संग्रहालय संञ्चालनको स्पष्ट कानून छैन !

  •  
  • शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – इन्टरनेशनल काउन्सिल अफ म्युजियम नेपालका प्रमुख विजयकुमार शाहीले नेपालमा संग्रहालय सञ्चालन सम्बन्धी स्पष्ट कानूनको अभाव रहेको बताए ।

    विश्वभरका संग्रालयहरुको छाता संस्था इन्टरनेशनल काउन्सिल अफ म्युजियम आइकमकका पदाधिकारीहरु समेतको सहभागितामा गोरखा संग्रहालय भएको गोष्ठीको निष्कर्ष सुनाउदै प्रमुख शाहीले त्यस्तो कुरा बताएका हुन ।

    आइकमका पदाधिकारीहरु सहित विज्ञहरुविच संघिय राजधानी काठमाण्डौंमा ३ दिनसम्म चलेको गोष्ठीमा विश्वभरका संग्रहालय सञ्चालन कसरी भैरहेको छ भन्नेबारे छलफल पछि शुक्रकार गोरखा संग्रहालय परिसरमा गोष्ठीको निष्कर्ष सुनाउँदै प्रमुख शाहीले नेपालमा संग्रहालय सञ्चालन सम्बन्धी स्पष्ट कानूनको अभावमा पुरातत्व विभागदेखि गैरसरकारी संस्था र नीजि कम्पनीहरुले समेत संग्रहालय सञ्चालन गरिरहेको भन्दै उनले उनीहरु कुन विधिलाई आधार बनाएर चलेका छन् भन्नेबारे स्पष्ट नभएको बताए ।

    विश्वका अरु सबै देशका संग्रहालयलाई कुनै न कुनै कानूनले बाँधेको भएपनि नेपालमा भने स्पष्ट कानून नभएको शाहीले बताए । कानूनी रिक्तता लगायतका कमजोरीलाई टेकेर जथाभावी संग्रहालय खुल्ने क्रम बढ्दै गए यसको गरीमा कमजोर बन्ने समेत शाहीले ठोकुवा गरे ।
    गोष्ठी समापनका अवसरमा बोल्दै इन्टरनेशनल काउन्सिल अफ म्युजियम फ्रान्सका उपाध्यक्ष अल्बर्टो गिलोन्देनीले संसारभरको संग्रहालयको गरीमा कायम राखीराख्न विभिन्न खालका चुनौती देखिएको बताए । इन्टरनेशनल काउन्सिल अफ म्युजियम फ्रान्सकी एरिना जेमोले संग्रहालय संरक्षणमा सहकार्यका लागि राजनीतिक दलहरुलाई समेत आग्रह गरीन ।

    कार्यक्रममा सहभागि भएका प्रतिनिधिसभाका साँसद हरिराज अधिकारीले अन्तर्राष्ट्रिय अभ्यासहरुबाट सिक्दै नेपालको अनुकुलता हुने गरि संग्रहालय सम्बन्धी एकिकृत कानून र नीति बनाउनु पर्ने बताए । त्यसका लागि संसदको आगामी हिउँदे अधिवेशनमा आफुले छलफल अघि बढाउने बचन दिए ।

    कार्यक्रममा वनस्पती विज्ञ प्रोफेसर डा.धर्मराज डंगोलले गोरखा संग्रहालयमा एक साता स्वय म्सेवकको रुपमा काम गर्ने बताए ।

    नेपालमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ बाहेक पुरातात्विक सम्पदा र संग्रहालयबारे अरु कानूनको अभाव रहेको इन्टरनेशनल काउन्सिल अफ म्युजियमका सदस्य एवम् गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।

    गोष्ठीमा विश्वभरका संग्रालयहरुको छाता संस्था इन्टरनेशनल काउन्सिल अफ म्युजियम आइकमकले नेपालमा संग्रहालयबारे तत्कालै स्पष्ट कानून बनाउन सुझाव दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.