×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा दरर्बार पुनःनिर्माण तिस प्रतिशत मात्र

  •  
  • शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • कछुवा गतिमा बनेको यो दरर्बार कहिले सम्म बन्ला त ?

    कैलासबावु श्रेष्ठ

    गोरखा – गोरखा दरवार पुनःनिर्माणको काममा ढिला सुस्ती देखिएको छ ।

    ऐतिहासिक तथा पुरातात्वीक दरर्बार निर्माणमा ठेकेदार कम्पनी र सरोकार वालाले वास्ता नगर्दा निर्माण सम्पन्न भई सक्नु पर्ने बेला सम्म पनि कामले खासै गति पाउन नसकेको हो ।

    पुनःनिर्माण हुनु पहिलेको गोरखा दरर्बार

     ०७२ सालको बिनाशकारी भूकम्पले दरर्बार कामै नलाग्ने गरी चर्किए पछि पुरातत्व विभागले लगाएको ठेक्का पचली सिवाको जेभी कन्सट्रक्सनले ४ करोड ३७ लाखमा सकारेको थियो ।

    पुनःनिर्माण गरीएको गोरखा दरर्बारको मुल गेट स्थापना गर्दै

    निर्माण कम्पनीले अनेक बहानामा काम गर्दै छाड्दै गर्दा समय सिमा सकिन लाग्दा सम्म ३० प्रतिशत काम पनि सम्पन्न हुन सकेको छैन । पटक पटकको विवाद पछि जमिनमा तल्लो भागमा ढलान गरेर काम थालेको कम्पनीले अहिले पहिलो तलाको मुल गेट सम्म राख्ने काम सम्पन्न गरेको छ ।

    पुनःनिर्माण गर्नका लागि भत्काईएको गोरखा दरर्बारको भाग

    ठेक्का अवधी सकिन केही सातामा मात्र (पौष मसान्त) छ । यो अवधिमा ठेकेदार कम्पनीले विभिन्न वहानामा थोरै मात्र कामदार राखेर काम गरी रहेको गोरखा दरर्बार हेरचाह अडका सूचना अधिकारी रामेश्वर कट्टेल । निर्माण सामाग्री सबै छ, काम गर्ने कामदार छैन कसरी दरर्बार समयमा सकिन्छ ? सूचना अधिकारी कट्टेल भन्छ ।

    पुनःनिर्माण गर्नका लागि भत्काईएको गोरखा दरर्बारको भाग

    निर्माणमा परातत्व विभागले चासो नदिदा पनि यो समस्या आएको सरोकारवालाको ठम्याई छ । २०७४ सालको कात्तिकमा सम्झौता भई काम सुरु गरेको ठेकेदार कम्पनीको हेरचक्राई र विभागको चासो नहुदा काममा ढिलाई भएको हो । काम सुरु गरेको २६ महिनामा देखिने गरी काम भएको छैन ।

    गोरखा दरर्बारमा रहेको रोट घर

    यो अवधीमा स्वदेश तथा विदेशबाट दशौं हजार भक्तजन र पर्यटक गोरखा दरर्बार हेर्न आए तर उनीहरुले भत्कीएको दरर्बार भन्दा पनि भत्काएर लथालिंग पारेर राखेको सामाग्री भन्दा केही हेर्न नपाएको मन्दिरका पुजारी सारदाप्रसाद भट्टराईको गुनासो रहेको छ । चर्किएको दरर्बार त्यसै राखिएको भएत कम्तीमा पनि आउने पर्यटकले दरर्बार त हेर्न पाउने थिए भट्टराईले भने ।

    निर्माण सुरु गरेको लामो समय पछि काठ नपाएको भन्दै काम रोकेको कम्पनीले तत्कालै काठ पनि पायो तर काम भने कछुवा गतिमा हिडी रहेको छ । कामको प्रभावकारी अनुगमन हुन नसक्नु पनि काममा ढिलाई हुनुको प्रमुख कारण भएको हो ।

    गोरखा दरर्बार संगै रहेको गोरखाकाली मन्दिर

    दरर्बार पुनःनिर्माण ढिलाई हुदा दरर्बार हेर्नकै लागि आउने पर्यटकहरु क्षतिपुर्ती भने के कुराले परिपुर्ति गर्ला ? ऐतिहासिक सम्पदामा चासो राख्नेहरुले यसको जवाफ दिनुपर्ने बेला आएको छ ।

    तत्कालिन राजा रामशाहको पालामा बनेको यो दरर्बार बिक्रम संम्बत १६६६ ताका बनेको अनुमान गरीएको छ । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुरयाएका तात्कालिन राजा पृथ्वीनारायण शाहको जन्मस्थल समेत रहेको यो दरर्बार नेपालको महत्वपुर्ण ऐतिहासिक स्थल मानिन्छ ।

    गोरखा दरर्बार भित्र रहेको चौघेरा दरर्बार । तात्कालिन राजाहरु गोरखा आउदा बस्ने घर

    गोरखा सदरमुकामको पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको रहेको छ भने दरर्बारको मुनी गोरखानाथ गुफा रहेको छ ।

    बन्दै गरेको गोरखा दरर्बारको पुर्व भाग

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.