×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा पहिलो पटक नगरबस सञ्चालन

  •  
  • बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखामा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ ।

    पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले गोरखा नगरपालिकाको अनुमतीमा बिहीबार देखी नगर क्षेत्रका ११ रुटमा एकै पटक बस सञ्चालनमा ल्याएको हो ।

    नगरबासीको सुबिधाका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संग सम्झौता गरी नगरबस सेवा सुरु गरेको गोरखा नगरपालिकाले जानकारी दिएको छ ।

    नगरक्षेत्र भित्र रहेको १४ वटा वडालाई समेटने गरी बस सञ्चालनमा ल्याएको कम्पनीका गोरखा संयोजक प्रेमबहादु बोगटीले बताए ।

    ञ्चालनमा आएको सबै बसले वडा कार्यालयबाट नगरपालिकासम्म आउने/जाने सेवाग्राही र कर्मचारीलाई सजिलो होस् भन्ने उद्वेश्यका साथ सञ्चालनमा ल्याइएको हो ।

    घलाङ नारेश्वर हुँदै गोरखा नगरपालिका कार्यालय, छोपथोकबाट नगरपालिका कार्यालय, नगरपालिकाबाट फिनाम ताप्ले छापथोक, छेवेटारबाट नगरपालिका कार्यालय, गोरखकाली दरबार सतिपिल पस्लाङ रोटेपानी हुँदै नगरपालिका कार्यालय घुम्ती सेवा, देउरालीबाट नगरपालिका कार्यालय र पिपलथोक पन्थेस्वाँरा रानीवन हुँदै नगरपालिका कार्यालय घुम्ती सेवा गरी रुट निर्धारण गरिएको छ ।

    यसैगरी मान्द्रेढुङ्गा गोरखा क्याम्पस खिरेपानी हुँदै नगरपालिका कार्यालय खुम्ती सेवा, ढुङ्गागाडे आहाले कट्टेलडाँडा हुँदै नगरपालिका कार्यालय, गोरखा बजार परिक्रमा घुम्ती सेवा, नगरपालिकाबाट बसपार्क नारेश्वर मेलबिसौना डेरागाउँ फिनाम हुँदै नगरपालिका घुम्ती सेवा गरी विभिन्न ११ रुटमा गाडी सञ्चालन गर्न लागिएको हो ।

    गोरखा सदरमुकाममा नगरबस सञ्चालन नहुँदा नगरबासीलाई समस्या भएको थियो । बिहीबार नै नगरपालिका हाताभित्र एक कार्यक्रम गरी नगरबस चालकलाई सम्मान गरीएको थियो । नगरबसको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले रिबन काटेर उदघाट्न गरेको थियो ।

    कार्यक्रम लगत्तै सबै वडाका वडाध्यक्षहरु नगरबस चढेर वडाकार्यालय पुगेको कार्यालयले जानकारी दिएको छ । नगरबस सञ्चालनका लागि पहिलो १ महिनाको लागि कम्पनीले प्रति बस दैनिक १० लिटर डिजल निशुल्क उपलब्ध गराएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.