×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बुढीगण्डकी आयोजना लावारिस र गतिहिन अवस्था : सासद पाण्डे

  •  
  • बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – राष्ट्रिय सभाका विपक्षी दलका नेता साँसद सुरेन्द्रराज पाण्डेले गोरखा र धादिङ्गको सिमानामा निर्माण हुने बुढी गण्डकी आयोजनाको काम लावारिस र गतिहिन अवस्थामा भएको भन्दै आलोचना गरे ।

    बुढी गण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको डुबानमा पर्ने गोरखा आरुघाट बजार र आर्खेत धादिङ्गको विशालनगर खहरेको उचित मुआब्जा तुरुन्त निर्धारण गरी वितरण गर्न दिवाव दिने उद्वेश्यका साथ आयोजित जनप्रतिनिधीहरु एवं सरोकार समितिको प्रतिनिधीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखाका दिएको धर्ना कार्यक्रमलाई संबोधन गर्दै साँसदपाण्डेले उत्त कुरा बताएको हो ।

    पाण्डेले राष्ट्रिय गौरबको आयोजना, समग्र मुलुककै आर्थिक क्षेत्रमा कायापलट गर्न सक्ने संभावित आयोजनालाई लावारिस तालले गतिहिन अवस्थामा पुग्नु भनेको प्रोजेक्टको आयोजनाको भविष्य माथि नै प्रश्न चिन्ह खडा गरेको भन्दै आक्रोश समेत ब्यत्त गरेका थिए ।

    धर्ना स्थलबाट नै उर्जा मन्त्री बर्षमान पुनलाई डा.भट्टराई र साँसद पाण्डेले फोनमा कुराकानी गरेका थिए । कुराकानीका क्रममा मुआब्जा निर्धारण गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई भएको भन्दै मन्त्री पुन पन्छीएको डा.भट्टराई र साँसद पाण्डेले बताए ।

    बिहान १० बजे देखी १२ बजे सम्म दिईएको धर्नामा पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराई समेतको सहभागिता रहेको थियो । जिल्लाको बिकास आयोजना सम्बन्धी समिक्षा कार्यक्रममा सहभागि हुन आएका डा.भट्टराईले धर्ना कार्यक्रममा केही बेर सहभागी भएर निस्कीएका थिए ।

    लामो समय सम्म पनि उत्त क्षेत्रको मुआब्जा निर्धारणमा दुवै जिल्ला प्रशासन कार्यालयले वेवास्ता गरेको भन्दै सरोकार समितिले चरणबद्व आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार उचित र छिटो मुआब्जा निर्धारण गर्न कात्र्तिक २५ गते सम्म दिएको म्याद सकिए पछि दोस्रो पटक मंसिर २ गते सम्म समय सिमा तोकिदिएको थियो । त्यस पछि पनि मुआब्जा नतोकिएको भन्दै सरोकार समितिले सम्बन्धीत गाउँपालिकाका स्थानिय प्रतिनिधी, प्रदेश साँसद र संघिय साँसदहरुलाई लिएर प्रशासनमा धर्ना दिएको हो ।

    कार्यक्रम अनुसार भोली (शुक्रबार) जिल्ला प्रशासन कार्यालय धादिङ्गमा र ९ गते बुढी गण्डकी आयोजनाको कार्यालय सिउरेनी टारमा धर्ना दिने कार्यक्रम रहेको छ ।

    धर्ना कार्यक्रममा सहभागी दुवै गाउँपालिकाका अध्यक्षले छिटो र उचित मुआब्जाको लागि साँकेतिक धर्ना कार्यक्रम गरीएको बताए ।

    यता प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने आफु एक्लैले मुआब्जा निर्धारण गर्न नसक्ने भन्दै यसका लागि प्रभावित क्षेत्रका बासिन्दा, स्थानिय जनप्रतिनिधी, राजनैतिक दल, प्रदेश साँसद र संघिय साँसदहरुले सहयोग गनुपर्ने धारणा ब्यक्त गरे ।

    धर्ना कार्यक्रममा गोरखा जिल्लाबाट प्रदेशस सदस्य प्रकाशचन्द्र दवाडी र धनमाया लामा पोख्रेल, गोरखाको आरुघाट र धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सरोकार समितिका प्रतिनिधीहरुको समेत समभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.