×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बस्ती निर्माणमा नेपाली सेनाको ८ करोड भन्दा बढिको श्रमदान

  •  
  • बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा – लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकिृकत नमूना बस्ती बनाउन नेपाली सेनाले ८ करोड रुपैयाँ भन्दा बढिको श्रमदान गरेको छ ।

    गैर आवासिय नेपाली संघ एनआरएनले निर्माण गरेको उक्त बस्ती निर्माणमा सेना २०७६ असार मसान्त सम्ममा ८ करोड २८ लाख ८९ हजार ८९५ रुपैयाँ बरावरको श्रमदान गरेको नेपाली सेनाका रणसिहं दल गण गोरखाका गणपती उज्जल केसीले जानकारी दिए । ‘यो बस्ती निमार्ण सम्पन्नहुनुमा नेपाली सेनाको कन्ट्रिव्युसन पनि ठूलो छ’ उनले भने ‘हामीले दक्ष र अर्धदक्ष जनशक्तिहरुले वस्ती निर्माण सम्पन्न गरेका हौं ।’ उक्त बस्ती निर्माणमा नेपाली सेनाको तर्फबाट दक्ष र अर्धदक्ष गरि कुल १ लाख १७ हजार ६२५ खेताला प्रयोग भएको उनले बताए ।

    ती मध्ये दक्ष कामदारले ५२ हजार ८१५ दिन र अर्धदक्ष कामदारले ६४ हजार ८१० दिन बरावरको काम गरेको नेपाली सेनाले बताएको छ ।
    २०७३ माघ १५ गतेबाट नेपाली सेनाका जनशक्तिहरुले भवन निर्माण सुरु गरेका थिए ।

    सुरुमा एक वर्ष भित्रकाम सम्पन्न गर्ने गरी नेपाली सेनासँग सम्झौता भएपनि बस्ती निर्माण नसकिएपछि २ पटक म्याद थपभएको थियो । पछिल्लो पटक थपिएको म्याद सकिएकोले नेपाली सेनाले यही मंसिर २९ गते लाप्राक छोड्ने तयारी गरेको छ ।

    घर निर्माणको काम सकिएपनि सेनाले छोडेपछि अन्यपूर्वाधार निर्माणको काम के हुने भन्ने अन्यौलता सर्बसाधारणमा छ । ‘कामअझै बाँकी छ तर सेनाले छोड्ने भन्ने सुनेका छौं’ वडाध्यक्ष राज गुरुङ्ग भने ‘अरु कामहुने छाँट देखिएन ।’ सेनाका १७० जना जनशक्तिहरुले घरको जग खन्ने, ढुङ्गा लाउने, डिपीसी, गारो तथा प्लाविङ र वल्डीङ, रंग लगाउने, छाना छाउने र सामान्य लेबरको काम समेत गरेको थियो । सो विचमा सामाग्री ढुवानी गर्ने सवारी साधन समेत सेनाले नै सञ्चालनगर्दै आएको थियो ।

    भूकम्प पछि पहिरोकाकारण पुरै गाउँ स्थानान्तरण गर्नुपर्ने भएपछि लाप्राकका सबै स्थानीयका लागि गुप्सीपाखामा घर बनाइएको हो । ५७३ घर निर्माण भएपछि अझै ४९ घर छुटेका छन् । तीमध्ये कतिपयको नाम लाभग्राहीको सूचीमा समेत छैन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.