×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मिडिया काउन्सिल विधेयक विवाद समाधानका लागि एघार प्रश्न

  •  
  • बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाडौं – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति अन्तर्गगतको उपसमितिले मिडिया काउन्सिल सम्बन्धी विधेयकका विवाद समाधानका लागि ११ वटा प्रश्न तयार पारेको छ ।

    सरोकारवाला पक्षसँग छलफल गरी सुझाव संकलन गर्नका लागि उपसमितिले ११ प्रश्न तयार गरेको हो ।

    उपसमितिले १५ दिनको समय पाएको छ ।

    के हुन ११ प्रश्न ?

    १) विधेयकको प्रस्तावनामा सुधार गनुपर्ने भए के हुन सक्छ ?

    २) नेपाल मिडिया काउन्सिललाई स्वायत्त बनाउन थप सुझाव के हुन सक्छ ?

    ३) पत्रकारिताका पेशागत मर्यादा कायम राख्न ऐनमै उल्लेख गर्नेगरी ब्यवस्थित गर्नुपर्ने आचारसंहितामा के कस्त कुरा समेट्नुपर्ला ? र आचारसंहिताको अनुगमनमा काउन्सिलको प्रभावकारिता कायम गर्न के व्यवस्था गर्नुपर्ला ?

    ४) नेपाल मिडिया काउन्सिलको गठन प्रक्रिया र संरचनाबारे केही सुझाव छ कि ?

    ५) नेपाल मिडिया काउन्सिलको काम कर्तव्य अधिकारबारे केही सुझाव छ कि ?

    ६) पदाधिकारीको नियुक्ति योग्यता पदावधि, पदमुक्तिको आधारहरुबारे केही सुझाव छ कि ?

    ७)  उजुरी दर्ता जाँचबुझ र दण्ड व्यवस्थाबारे थप कही सुझाव छ कि ?

    ८) पत्रकारिताको योग्यता परीक्षण र परीक्षा प्रणालीसम्बन्धी व्यवस्था कस्तो हुँदा उपयुक्त होला ?

    ९) नेपाल मिडिया काउन्सिलमा विषयगत समितिको व्यवस्थाबारे केही थप आवश्यक भए सो उल्लेख गर्नुहुन अनुरोछ ।

    १०) नेपाल मिडिया काउनिसलको सरकारसँगको समन्वयात्मक व्यवस्था कस्तो बनाउदा राम्रो होला ?

    ११) विधेयक सम्बन्धी केही थप सुझाव छ कि ?

    यी प्रश्नहरुलाई आधार बनाएर उपसमितिले विवादित विषयमा समाधान खोज्ने छन । तयार प्रश्नहरु पत्रकार र अन्य सरोकारवालासँग छलफलमा लगेर सुझाव संकलनका लागि उपसमितिले तीन वटा टोली समेत बनाएर खटाइसकेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.